ठेकेदारको लापरबाहीले पुल अलपत्र

डडेल्धुरा अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका जोड्ने रडुवा खोलामा निर्माण भइरहेको मोटरेबल पक्की पुल अलपत्र परेको छ । ठेकेदारको ढुलासुस्ती र लापरबाहीका कारण निर्माणाधीन पुल अलपत्र परेको हो । निर्माण कम्पनीले निर्माणकार्य बीचमै छोडेर फरार भएपछि निर्माण कार्य रोकिएको हो ।

सम्बन्धित सामग्री

बजेट नहुँदा झोलुङ्गे पुल अलपत्र

झापा – बजेटको स्रोत सुनिश्चित नगरी निर्माण थालिएको मेचीनगर–१५ स्थित झोलुङ्गे पुल अलपत्र परेको छ। स्थानीयले पुल निर्माण अविलम्ब थाल्न मेचीनगर नगरपालिकालाई दबाब दिएका छन्। मेचीनगरको बिचार्नी बजार र हेल्दुबारी गाउँलाई जोड्ने यो झोलुङ्गे पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालिबीच २०७८ असार १५ गते सम्झौता भएको थियो। क्रमागत रुपमा सङ्घीय सरकारले बजेट […]

बझाङका तीन पक्की पुल अलपत्र

बझाङ । बझाङको सेती लोकमार्गमा बन्न लागेका तीन वटा पक्की पुलहरु अलपत्र अवस्थामा रहेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका अन्तरगत सेती लोकमार्गले निर्माण गर्न लागेका तीन वटै पुलको ४० प्रतिशत काम मात्र सम्पन्न भएको छ । २०७५ सालमा काम सुरु गरेका निर्माण कम्पनीको लापरवाहीका कारण पुल अलपत्र परेको स्थानीय बताउँछन् । खप्तडछान्ना गाउँपालिका– ७ मा […]

रौतहटमा रेलको पुल अलपत्र

रौतहट । मधेस प्रदेश रौतहटको चन्द्रपुर नगरपालिका– ८ स्थित बेतौनामा रेल्वेको पुल अलपत्र परेको छ । निर्माण थालिएको सो रेल्वे पुल अधुरो छोडेर निर्माण कम्पनीले अहिले सम्पर्कमा छैन् । बाटोको दायाँबायाँ राखिएको फलामे रड दश महिनादेखि अलपत्र पारेपछि त्यसमा खिया खिया समेत लाग्न थालेको छ । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलका नेता एवं बाग्मती […] The post रौतहटमा रेलको पुल अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रौतहटको रेल्वे पुल अलपत्र

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका– ८ स्थित बेतौनामा निर्माण थालिएको रेल्वे पुल अलपत्र परेको छ । बाटोको दायाँबायाँ राखिएको फलामे रड दश महिनादेखि अलपत्र पारेपछि त्यसमा खिया लागेको हो । नेपाली कांग्रेस बाग्मती प्रदेशका संसदीय दलका नेता एवम् बाग्मती प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका निर्माण व्यवसायी बहादुरसिंह लामा तामाङ्गको जेभि रहेको निर्माण […]

नवलपुरको केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र : ठेकेदार सम्पर्क विहीन

काठमाण्डौ – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र परेको छ । कावासोती नगरपालिका वडा नम्बर ३ र ४ लाई जोड्ने गरी केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र पारेर ठेकेदार नै सम्पर्क विहीन भएको वडा–४ का अध्यक्ष नारायणप्रसाद लोहनीले बताउनुभयो । पुल निर्माणको काम २०७५ सालमा सुरु भएको थियो । २०७७ साल असारसम्म पुल निर्माणको काम सकिनुपर्ने थियो । अहिलेसम्म पुलको केही भाग मात्रै निर्माण भएको छ । बीच खण्डमा ढलानका लागि तयारी गरिएको छ । तर, वर्षा सुरु ...

म्याद नाघेको ३ वर्ष बित्दासम्म धाब्लाङ पुल अलपत्र

निर्माण समपन्न गर्ने म्याद सकिएको ३ वर्ष बितिसक्दासम्म उदयपुर र खोटाङ जोड्ने धाब्लाङस्थित दुध नदी तर्ने मोटरेबल पुल अलपत्र अवस्थामा छ।...

सेती लोगमार्गमा बन्न लागेका पक्की पुल अलपत्र

काठमाडाैं । बझाङको सेती लोगमार्गमा बन्न लागेका पक्की पुल अलपत्र परेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका अन्तरर्गत सेती लोगमार्गले निर्माण गर्न लागेका ३ वटा पक्की पुलमध्य एउटा पक्की पुलको मात्रै काम सुरु भएको छ । २०७५ सालमा डेन्डर भएर काम सुरु गरेका निर्माण कम्पनीको लापवार्हीका कारण पुल अलपत्र परेका स्थानीयको गुनासो छ । खप्तड छान्ना […]

दुई जिल्ला जोड्ने मोटरेबल पुल अलपत्र

गुल्मी र पर्वत दुई जिल्ला जोड्ने मोटरेबल पुल अलपत्र परेको छ । गुल्मीको कालिगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुल विगत ६ वर्षदेखि अलपत्र परेको हो ।तत्कालीन तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी र एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौंबीच ३१ भदौ २०७३ गते सम्झौता भई निर्माण सुरु भए पनि पुल अलपत्र […]

सल्यानका ३ झोलुङ्गे पुल अलपत्र

सल्यान : सल्यानमा निमार्णाधीन तीन झोलुङ्गे पुल अलपत्र छन्। इस्टमेटभन्दा झन्डै २ गुणा फलामजन्य सामाग्रीको मूल्य बढेसँगै तीन झोलुङ्गे पुल निर्माण हुँदाहुँदै रोकिएका हुन्।जिल्लाको कुमाख गाउँपालिकास्थित जिमालीखोला, मर्म खोला र शारदा नगरपालिका-१५ स्थित शारदा नदीमा निर्माण भइरहेको पुल अलपत्र परेका हुन्। गत आर्थिक वर्षको असार मसान्तसम्म सम्पन्न हुनुपर्ने भए पनि निर्माण सामाग्री नआउँदा अलपत्र परेको स्थानीयको भनाई छ।झन्डै १ करोड रूपैयाँ लागतमा तीनवटा झोलुङ्गे पुल निर्माण थालिएको थियो। समयमै पुल

आफैँले शिलान्यास गरेको पुल अलपत्र परेको पत्र प्रधानमन्त्री देउवाको हातमा

खोटाङ- तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ भदौ २०७४ मा खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित धाप्लाङघाट तथा भोजपुर र उदयपुर जोड्ने रानीटारस्थित पुल शिलान्यास गरेका थिए । सत्ता आरोह अवरोहका क्रममा देउवा घुमिफिरी अहिले पनि सोही हैसियतमा छन् । तर उनले शिलान्यास गरेको दुबै पक्की पुल अलपत्र अवस्थामा छन् । देउवाले शिलान्यास गरेको दुई पुल अलपत्र […]