१२ माघ, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङ देउखुरीको राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पक्की पुल उदघाटन गरेका छन् । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुल प्रधानमन्त्री ओलीले आइतबार मध्याह्न उदघाटन गरेका हुन् । उदघाटन कार्यक्रममा नेकपा ओली समूहका नेता, पत्रकार, सुरक्षाकर्मी र निर्माण कम्पनीका प्रतिनिधिहरुमात्र सहभागी थिए […]