सर्लाही १ देखि ३ मा गठबन्धन र ४ मा स्वतन्त्रको अग्रता, कसको कति मत ?

सर्लाहीको क्षेत्र नं १, २ र ३ मा वाम–लोकतान्त्रिक गठबन्धन र सर्लाही–४ मा स्वतन्त्रका उम्मेदवार अग्रस्थानमा रहेका छन् । सर्लाही–१ मा वाम–लोकतान्त्रिक गठबन्धनका रामप्रकाश चौधरी, सर्लाही–२ मा महेन्द्र राय, सर्लाही–३ नरेन्द्र साह र सर्लाही–४ मा स्वतन्त्रका डा अम्रेसकुमार सिंह अग्रस्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।गएराति ११ः३० बजेसम्मको मतगणनाअनुसार उनीहरू अग्रस्थानमा रहेका हुन्  । सर्लाही–१ मा वाम–लोकतान्त्रिक गठबन्ध

सम्बन्धित सामग्री

सर्लाही क्याम्पसमा अनेरास्वियु र जनज्योतिमा गठबन्धन विजयी

सर्लाही क्याम्पसको स्ववियु सभापतिमा अनेरास्वियूका धर्मेन्द्र राय विजयी भएका छन्। स्ववियु निर्वाचनअन्तर्गत आइतबार भएको मतदानमा ५५ मतान्तरले रायले स्ववियु सभापतिमा निर्वाचित भएका हुन्।  रायले ३ सय ८६ मत प्राप्त गरे। निकटतम प्रतिस्पर्धी देखिएका कांग्रेससम्बद्ध विद्यार्धी संगठन...

सर्लाही क्षेत्र नं -१ मा प्यानलसहित रामप्रकाश चाैधरी विजयी

सर्लाही ।सर्लाही क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धन दलका उम्मेदवार रामप्रकाश चौधरी प्यानल सहित विजयी हुनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट चुनाव लड्नु भएका चौधरीले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई हजार ४ सय ३४ मतले पछि पर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । चौधरीले २४ हजार ८३८ मत प्राप्त गर्नुभएको थियो भने उहाँका […] The post सर्लाही क्षेत्र नं -१ मा प्यानलसहित रामप्रकाश चाैधरी विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्लाही–३ मा सत्ता गठबन्धनबाट माओवादीका साह र एमालेका उप्रेतीबीच प्रतिस्पर्धा

सर्लाही – सर्लाही क्षेत्र नम्बर ३ मा सत्तापक्षीय गठबन्धन दल र विपक्षी गठबन्धन दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्तापक्षीय गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह र विपक्षी गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार हरि उप्रेतीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्तापक्षीय गठबन्धन दलका उम्मेदवार साह र विपक्षी दलका उम्मेदवार उप्रेती दुवै संविधान सभाका पूर्वसदस्य हुनुहुन्छ । सत्ता गठबन्धन दलका उम्मेदवार साह २०७० को दोस्रो संविधान सभा चुनावमा तराई–मधेस सद्भावाना पार्टी (तमसपा) को समानुपातिक...

सर्लाही क्षेत्र नं. ३ मा उप्रेती र साहबीच टक्कर

सर्लाही : सर्लाही क्षेत्र नम्बर ३ मा सत्तापक्षीय गठबन्धन र विपक्षी गठबन्धन दलका उम्मेदवारबीच कडा टक्कर देखिएको छ। सत्तापक्षीय गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह र विपक्षी गठबन्धन दलका उम्मेदवार हरि उप्रेतीबीच कडा प्रतिस्पर्धा देखिएको हो।साह र उप्रेती दुवै संविधानसभाका सदस्य हुन्। साह २०७० को दोस्रो संविधानसभा चुनावमा तराई मधेस सद्‌भावना पार्टी (तमसपा)को समानुपातिक तर्फका संविधानसभा सदस्य हुन् भने उप्रेती नेकपा एमाले सर्लाही ३ नम्बर क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सं

सर्लाही–४ : सत्ता गठबन्धन र विपक्षी गठबन्धनलाई बागीको चुनौती

सर्लाही – सर्लाही क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ । सत्ता गठबन्धन दल र विपक्षी गठबन्धन दलका उम्मेदवारले बागी उम्मेदवारसँग प्रतिस्पर्धा गर्नु परेपछि चुनाव रोचक हुने देखिएको छ ।  सत्ता गठबन्धन दलबाट उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका पूर्वसभापति नागेन्द्रकुमार राय र विपक्षी गठबन्धन  दल जनता समाजवादी पार्टी जसपाबाट उम्मेदवारी दिनुभएका राकेशकुमार मिश्रले नेपाली कांग्रेसका बागी उम्मेदवार डाक्टर अम्रेशकुमार सिंह र नेकपा माओवादी केन्द्रबाट बागी उठ्नुभएकी मधुमालादेवी यादवसँग कडा प्रतिस्पर्...

सर्लाही-४ मा गठबन्धन भन्दा स्वतन्त्र उम्मेदवार मधुमाला यादव बलियो

बखतियार अलि–सर्लाही, २४ कार्तिक । सर्लाही क्षेत्र नम्बर ४ मा यसपालीको चुनाव रोचक हुने भएको छ । अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारको उपस्थिति बलियो देखिएको छ । सता गठबन्धन र एमाले-जसपा गठबन्धनलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् । सता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति […]

सर्लाही–१ मा त्रिपक्षीय प्रतिस्पर्धा

सर्लाही – सर्लाही क्षेत्र नम्बर १ मा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । सत्तारूढ गठबन्धन दल, विपक्षी दल र बागी उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएकाे हाे । गठबन्धनका तर्फबाट लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का रामप्रकाश चाैधरी, विपक्षी गठबन्धन दलबाट जनता समाजवादी पार्टी (जसपा) का प्रमाेद साह र विपक्षी दल नेकपा एमालेबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिनुभएका मानबहादुर खड्काबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको हो ।  बागी उम्मेदवारी दिनुभएका खड्कालाई एमालेले कारबाही गरिसकेको छ । उहाँलाई पार्टी...

सर्लाही क्षेत्र नम्बर ३ मा गठबन्धन दल भित्र खटपट,अन्तरघातकाे डर

सर्लाही । सर्लाही क्षेत्र नम्बर ३ मा सत्तारूढ गठबन्धन दल भित्र खटपट सुरु भएको छ। नेकपा माओवादी केन्द्रका नेता जवहार कुशवाहाले प्रदेश (क) बाट `बागी´ स्वतन्त्र उम्मेदवार दिएपछि गठबन्धन दल भित्र अन्तरघातको आशंका सुरु भएको हो। क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धन दल भित्र भागबन्डा हुदाँ नेकपा माओवादी केन्द्रलाई संघ, एकीकृत समाजवादीलाई प्रदेश (क) र […] The post सर्लाही क्षेत्र नम्बर ३ मा गठबन्धन दल भित्र खटपट,अन्तरघातकाे डर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्लाही–४ मा सत्ता गठबन्धनलाई अमरेश–शिवपुजन फ्याक्टर मुख्य चुनौती

प्रतिनिधिसभा अन्तर्गत सर्लाही–४ नम्बर क्षेत्रको चुनाव रोचक हुने भएको छ । त्यहाँ सत्ता गठबन्धन र जसपा–एमाले गठबन्धनबीच प्रतिस्पर्धाभन्दा पनि बागी उम्मेदवारको बीचमा प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।सो क्षेत्रमा जसपा–एमाले गठबन्धनबाट जसपाका राकेश मिश्रले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् भने सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका नागेन्द्रकुमार यादव उम्मेदवार छन् । तर यहाँ सत्ता गठबन्धनबाटै बागी बनेर दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।सर्लाही–४ का लागि अमरेशकुमार