पुरानै लयमा फर्किंदै खुलामञ्च

काठमाडौं । २०७२ साल वैशाख १२ गतेको भूकम्पपछि अतिक्रमणमा परेको काठमाडौंको खुलामञ्च ६ वर्षपछि काठमाडौं महानगरपालिकाले खुला गर्दा खुलामञ्चमा राजनैतिक दलका आमसभा हुन थालेका छन् । भूकम्पमा भत्किएको दरबार हाइस्कुलका निर्माण सामग्री पार्किङस्थल बनेको खुलामञ्चलाई महानगरले पुरानै अवस्थामा फर्काउन थालेको हो ।  काठमाडौं महानगरपालिकाले अतिक्रमणमा परेको खुलामञ्चबाट अनाधिकृत संरचना भत्काएर खाली...

सम्बन्धित सामग्री

कहिले खुल्छ खुलामञ्च ?

काठमाडौं : लामो समयदेखि बन्द गरिएको ऐतिहासिक खुलामञ्च अब सर्वसाधारणका लागि खुला हुने भएको छ। काठमाडौं महानगरपालिकाले अहिले ढलान गरिएकाे पीच र कंक्रिट हटाउने काम गरिरहेको छ। काठमाडौं महानगरपालिकाले उक्त खुलामञ्चको व्यवस्थापन र संरक्षणको जिम्मा महानगरपालिका वडा २७ र २८ लाई दिएको छ। महानगरपालिका २८ का वडाध्यक्ष भाइराम खड्गीका अनुसार अहिले त्यहाँ भएका कंक्रिट निकाल्ने काम जारी छ। सबै ठाउँ सम्याइसकेपछि हरियाली बनाइने छ।‘त्यहाँ दुबो रोपिने छ,वृक्षरोपण गरिने छ,सबै काम सकि

पार्कका रूपमा खुल्दै खुलामञ्च : सौन्दर्यकरणको काम तीव्र

साढे सात वर्षअघिदेखि बन्द रहेको टुँडिखेलस्थित खुलामञ्च सर्वसाधारणका लागि खुल्ने भएको छ । सार्वजनिक रूपमा खुला हुनुअघि काठमाडौं महानगरपालिकाले खुलामञ्चको सरसफाइ, सम्याउने, झाडी फाड्ने काम गरिरहेको छ । एक वर्षअघि पनि महानगरले खुलामञ्चको...

खुल्दै खुलामञ्च (भिडियोसहित)

खुलामञ्च कुनै सरकारको थिएन, जनताको थियो । तर, कहिले यसलाई बसपार्क बनाइयो, कहिले टहरामा व्यापार गर्ने थलो । अब फेरि जनताकै लागि खुल्ने भएको छ

नागरिकका लागि निरीह खुलामञ्च

आज देश निरीह छ। जनताका पीडा र आक्रोश सुन्ने खुलामञ्च पनि बन्द छ। मिटरब्याजी पीडितले आफ्नो पीडा पोख्न ११ दिनदेखि पैदल हिँडेर काठमाडौं आएर पीडा पोख्न खुलामञ्च प्रवेश नै पाएनन्। हातका ठेलाले देशमा काम गरेन, अब खुट्टामा ठेला उठाउँदै आफ्ना लालाबाला च्यापी भोकभोकै आएका मिटरब्याजी पीडतलाई काठमाडौँ महानगरले खुलामञ्चको आश्रय दिन सकेन। त्यसो त संघीयता, […]

खुलामञ्च जोगाउन माग गर्ने स्थानीयलाई बालेनले भेटेनन्, उपमेयरलाई ज्ञापनपत्र

१८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना स्थगनको माग गर्दै ज्ञापानपत्र बुझाउन पुगेका स्थानीयबासी र संरक्षण अभियान्तालाई भेट्न अस्वीकार गरेका छन् । खुलामञ्च जोगाउन र टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबावमुलक अभियान चलाइरहेका स्थानीय र संरक्षण अभियान्ताले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शनपछि मेयर साहलाई ज्ञापनपत्र […]

यसकारण खुलै रहनुपर्छ ऐतिहासिक खुलामञ्च

काठमाडौं : काठमाडौं हानगरपालिकाले खुलामञ्चमा तीनतले कंक्रिट भूमिगत पार्किङ बनाउने योजना अघि सारेपछि यसको चर्को विरोध भइरहेको छ।महानगरपालिकाले काठमाडौंको पार्किङ व्यवस्थित बनाउन भन्दै खुलामञ्चमा तीनतले कंक्रिट पार्किङ बनाउन लागेको हो। अधिकांश काठमाडौंवासी कुनै हालतमा यो बन्न नहुने भन्दै प्रतिकार गरिरहेका छन्। यस्तो छ खुलामञ्चको इतिहाससामाजिक, राजनीतिक र सांस्कृतिक महत्त्व बोकेको थलो हो काठमाडौंको खुलामञ्च। तर,त्यही खुलामञ्च बेला–बेला कहिले ब

दशैंपछि खुल्ला खुलामञ्च ?

१९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर थुप्रिने बहाना देखाएर बन्द भएको खुलामञ्च अहिलेसम्म खुल्न सकेको छैन । असोज ८ गते न्यूरोड प्रवेश गर्ने चारपाङ्ग्रे सवारीलाई रोक लगाएर खुुलामञ्चमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पार्किङ गराइरहेको छ । तर खुलामञ्च घाम ताप्ने, टहलिने, शहरको खुल्ला चौरको रुपमा भने अझै खुलेको छैन । ट्राफिक कार्यालयले यात्रुवाहक, […]

खुलामञ्च गाई गोठमा परिणत

आ–आफ्ना पार्टीका सभा हुदा रङरोगन गर्ने राजनिति दलका अहिले सभा सम्मेलन छैनन। त्यसैले सदरमुकाम मान्ममा रहेको खुलामञ्च गाई गोठमा परिणत भएको छ।...

‘फोहोर हुन्छ’ भन्दै महानगरले खुलाएन खुलामञ्च

५ माघ, काठमाडौं । चौतर्फी विरोध भएपछि १५ वैशाख, २०७८मा काठमाडौं महानगरले खुला मञ्चमा रहेको सिटी बसपार्क सवारी प्रवेशमा रोक लगायो । प्रवेशद्वारमा फलामे ढोका लगाएर सवारी प्रवेश रोकेपछि महानगरले खुलामञ्च खुला भएको घोषणा गर्दै प्रचारबाजी पनि गर्‍यो । तर, खुलामञ्चको मूल ढोकामा लागेको ताल्चा अझै खुलेको छैन । अर्थात् खुलामञ्चमा पस्न र बस्न सर्वासाधारणलाई […]