यसकारण खुलै रहनुपर्छ ऐतिहासिक खुलामञ्च

काठमाडौं : काठमाडौं हानगरपालिकाले खुलामञ्चमा तीनतले कंक्रिट भूमिगत पार्किङ बनाउने योजना अघि सारेपछि यसको चर्को विरोध भइरहेको छ।महानगरपालिकाले काठमाडौंको पार्किङ व्यवस्थित बनाउन भन्दै खुलामञ्चमा तीनतले कंक्रिट पार्किङ बनाउन लागेको हो। अधिकांश काठमाडौंवासी कुनै हालतमा यो बन्न नहुने भन्दै प्रतिकार गरिरहेका छन्। यस्तो छ खुलामञ्चको इतिहाससामाजिक, राजनीतिक र सांस्कृतिक महत्त्व बोकेको थलो हो काठमाडौंको खुलामञ्च। तर,त्यही खुलामञ्च बेला–बेला कहिले ब

सम्बन्धित सामग्री

कहिले खुल्छ खुलामञ्च ?

काठमाडौं : लामो समयदेखि बन्द गरिएको ऐतिहासिक खुलामञ्च अब सर्वसाधारणका लागि खुला हुने भएको छ। काठमाडौं महानगरपालिकाले अहिले ढलान गरिएकाे पीच र कंक्रिट हटाउने काम गरिरहेको छ। काठमाडौं महानगरपालिकाले उक्त खुलामञ्चको व्यवस्थापन र संरक्षणको जिम्मा महानगरपालिका वडा २७ र २८ लाई दिएको छ। महानगरपालिका २८ का वडाध्यक्ष भाइराम खड्गीका अनुसार अहिले त्यहाँ भएका कंक्रिट निकाल्ने काम जारी छ। सबै ठाउँ सम्याइसकेपछि हरियाली बनाइने छ।‘त्यहाँ दुबो रोपिने छ,वृक्षरोपण गरिने छ,सबै काम सकि

खुलामञ्चलाई पार्किङस्थल बनाउन लागेको भन्दै विरोध

काठमाडौं । खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै टुँडिखेल संरक्षण अभियान ‘अक्युपाई टुँडिखेल’ले विरोध गरेको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ३ तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताहरुले सोमवार महानगरको निर्णयको विरुद्धमा विरोध गरेका हुन् । उनीहरुले महानगरपालिकाको केन्द्रिय कार्यालय बागदरबार अगाडि विरोध प्रदर्शन गरेका छन् । अभियन्ताहरुले टुँडिखेल (खुलामञ्च)को ऐतिहासिक तथा पुरातात्विक महत्व मासिने […]

खुलामञ्च मास्ने निर्णयबाट महानगर किन फिर्ता हुनुपर्छ ?

अझ अहिले त कर्मचारीदेखि नेतासम्मले आफूलाई तलब सुविधासहित नेतृत्वमा पुर्‍याउने जनताप्रति चरम उपेक्षा गरिरहेको परिपे्रक्ष्यमा काठमाडौं महानगरपालिकाको युवा नेतृत्वबाट यो व्यवहार अपेक्षित थिएन ।

खुला मञ्चमा भूमिगत पार्किङको तयारीमा महानगर, रोक्ने पक्षमा अभियन्ता

काठमाडौं : काठमाडौं महानगरपालिकाको दशौँ कार्यपालिका बैठकले खुला मञ्चमा भूमिगत पार्किङ बनाउने निर्णय गर्‍यो। उक्त निर्णयसँगै सामाजिक सञ्जाल प्रयोक्ता तर्क वितर्कमा उत्रिएका छन्।  एकातिर महानगरको निर्णयले काठमाडौं उपत्यकाको पार्किङको समस्या समाधान गर्ने बताइरहेका छन् भने अर्का थरीले खुलामञ्च ऐतिहासिक सम्पदा भएकाले खुला नै राख्नुपर्ने बताउँदै आएका छन्। खुलामञ्चमा पार्किङ बनाउन महानगरपालिकाले झाडी र फोहरले अस्तव्यस्त ठउँ सफा गरिरहेको छ। तीनतले भूमिगत निर्माण गर्नका लागि

राप्रपाको आमसभा कार्यक्रम अव्यवस्थित

काठमाडौँ । काठमाडौंको केन्द्रविन्दु मानिने खुलामञ्च कुनै बेला राजनीतिक गतिविधिको कसी मानिन्थ्यो । नेपालमा भएका हरेक राजनीतिक आन्दोलनको उद्घोषदेखि क्रान्तिको विगुल यहीँ फुकिन्थ्यो । केही वर्षयता राजनीतिक पार्टीहरुको बैठक, सभा, सम्मेलनको थलो पार्टी प्यालेसमा सरेको छ । चुनावी मुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (शुक्रबार) शक्ति प्रदर्शन गर्ने थलो ऐतिहासिक खुल्लामञ्च रोजेको छ । सभामा सहभागीहरु जसलाई भोट […]

माघ १ गतेबाट खुलामञ्चमा सवारी पार्किङ गर्न राेक

काठमाडौं ‌: खुलामञ्चमा माघ १ गतेबाट सवारी साधन पार्किङ गर्न रोक लगाइएको छ। अनाधिकृत पार्किङबाट ऐतिहासिक स्थल खुलामञ्च कुरुप भएको भन्दै काठमाडौं महानगरपालिका वडा २८ ले शनिबार सूचना टाँस गरी पार्किङ गर्न निषेध गरेको हो।  अकुपाई टुँडिखेलका संयोजक विजय श्रेष्ठले अकुपाई टुँडिखेलको दशौं हप्तामा कामपा २८ वड...