बैतडीका २० जना जनप्रतिनिधि एमाले परित्याग गरी एकीकृत समाजवादीमा

बैतडी। बैतडीका २० जना जनप्रतिनिधिले एमाले परित्याग गरेका छन् । उनीहरुले आजै सोमबार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलले स्थानीय तहको निर्वाचनमा एमालेबाट जितेका २० जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेको जानकारी दिए । नेकपा (एकीकृत समाजवादी) ले बैतडी सदरमुकाममा पार्टी कार्यालय […]

सम्बन्धित सामग्री

वेदकोटका मेयरसहितका जनप्रतिनिधि एमाले परित्याग गर्दै एकीकृत समाजवादीमा प्रवेश

धनगढी। कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयरसहितका जनप्रतिनिधि नेकपा एमाले परित्याग गर्दै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट विजयी मेयर अशोककुमार चन्दसहितका जनप्रतिनिधि एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन्।

दोलखाका जनप्रतिनिधि एकीकृत समाजवादीमा

नेकपा (एमाले)बाट निर्वाचित भएका दोलखाका सात जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् । पार्टी विभाजन भएसँगै पार्टी रोज्न पाउने व्यवस्थाअनुसार दोलखाका एमालेबाट निर्वाचित ४३९ जनप्रतिनिधिमध्ये सात जनाले एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालय दोलखामा सनाखत गरेका हुन् । एमाले परित्याग गरी एकीकृत समाजवादीमा लाग्नेमा मेलुङ गाउँपालिकाका उपप्रमुख कल्पना भण्डारी, २ का वडाध्यक्ष जीतबहादुर भण्डारी, वडा सदस्य कमल थापा र अर्का एक सदस्य छन् भने शैलुङ गाउँपालिका कार्यापालिक...

३६ जनप्रतिनिधिले छोडे एमाले, एकीकृत समाजवादीमा प्रवेश

चितवन । जिल्लामा नेकपा एमाले परित्याग गरी ३६ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । एमालेका ३०९ जनप्रतिनिधिमध्ये उनीहरुले एकीकृत समाजवादी रोजेका हुन । समाजवादी दल रोजेकामध्ये पाँच जनाले हस्ताक्षर फिर्ताका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार फिर्ता लिएकाको विवरण निर्वाचन आयोगमा पठाइने छ ।

काठमाडौंमा एकीकृत समाजवादीमा ५४ जनप्रतिनिधिले गराए सनाखत

काठमाडौंका ५४ जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन आयोगमा सनाखत गर्ने अन्तिम समय मंगलबार साँझ ५ बजेसम्म रहेकोमा दिउसो २ बजेसम्म ५४ जना जनप्रतिनिधिले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ । यसरी सनाखत गर्नेहरुमा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाबाट नगरप्रमुख कृष्णहरि थापासहित १२ जनप्रतिनिधि नेकपा एसमा लागेका छन् ।  शंखरापुर नगरपालिकाका ८ जना जनप्रतिनिधिले एमाले छोडेका छन् । उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ,