जनकपुरधाम – सप्तरीमा पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा राजगढ गाउँपालिका–३ नर्घेको घुरन रामका ७ वर्षीय छोरा उमेश रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। राजविराज नगरपालिका–१ चनौरा रामटोलस्थित मामा घर आएका उमेशको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो। बालकको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण […]