महाधिवेशनको संशोधित तिथि नजिकिंदै गर्दा सत्ता नेतृत्व गरेको नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको विवाद अझै साम्य भएको छैन । पछिल्लो समय फाराम नभरेका व्यक्तिलाई पनि क्रियाशली सदस्यता सदर गरिदिएको भन्दै हिमाली जिल्ला रसुवामा विवाद उत्पन्न भएको छ । कांग्रेसको सदस्यता छानविन समितिले नै क्रियाशील सदस्यता फाराम नभरेकालाई क्रियाशील सदस्यता प्रदान गरेपछि विवाद बढेको हो । नेपाली …