छायाँनाथ रारा नगरपालीकाका उपप्रमुख सुन्तला रोकायाले नगरपालीकाबाट आफ्नो अधिकार खोसिएको भन्दै उच्च अदालत सुर्खेत इजालास जुम्लामा मुद्दा दर्ता गराएकी छन्। गएको माघ १८ गते उच्च अदालत सुर्खेत इजालास जुम्लामा उपप्रमुखको अधिकार नगरपालीकाले खोसेको भन्दै मुद्दा दर्ता गराएकी हुन्।