दार्चुलामा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप

दार्चुलाको शैल्यशिखर नगरपालिका-६ ग्वानीमा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । शान्तिपूर्ण र्‍याली गरिरहेको समयमा काँग्रेसका कार्यकर्ताले आफूमाथि ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ता राजेश विष्टले बताए । झडपमा गाडीका सिसा फुटाइएको र केही एमालेका कार्यकर्ता घाइते भएको विष्टले बताए । घाइतेको टाउकोमा चोट लागेको छ । प्रहरीले भने उक्त घटनालाई सामान्य विवाद भएको बताएको छ । नेकपा एमालेका कार्यकर्ताले घरदैलो कार्यक्रम गरिरहेका बेला काँग्रेसका कार्यकर्ता

सम्बन्धित सामग्री

सिरहाको धनगढीमाई नगरपालिका मतगणनास्थलमा झडप

सिरहाको धनगढीमाई नगरपालिकाको मतगणना स्थलमा नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ । धनगढीमाई नगरपालिका ८ को मतगणना गर्दा मतदान अधिकृतको हस्ताक्षर नरहेको १७ वटा मतपत्र भेटिएपछि कांग्रेसका कार्यकर्ता मतगणना स्थलमा ढुंगामुढा गरे । सो क्रममा कांग्रेसकै कार्यकर्ताले एमाले कार्यकर्ताहरु बसेको टेन्टमा समेत ढुंगा हानेपछि दुबै पार्टीका कार्यकर्ताबीच झडप भएको हो । कांग्रेस कार्यकर्ताहरु ढुंगामुढा गर्दा दुईवटा गाडीको सिसा समेत फुटेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिनअश्रुग्यास प्रहार

दैलेखको आठबीस नगरपालिका–६ मा एमाले- काँग्रेस झडप

३० वैशाख, दैलेख।  दैलेखको आठबीस नगरपालिका–६ मा नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । आठबीस नगरपालिका–६ मा रहेको भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा उनीहरुबीच  झडप भएको हो । काँग्रेस कार्यकर्ता गणेशबहादुर शाही एक्लैले दर्जनौँ भोट हालेपछि झडपको अवस्था आएको एमाले नेताहरूले बताएका छन् । झडपमा एमालेका आधा दर्जन बढी कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरूमा दुर्गा थापा, कल्पना थापा, कमल थापा, दिल्ली थापा, बलबहादुर थापा लगायत रहेका छन् ।

सिन्धुपाल्चोकको क्षमादेवी मावि मतदान केन्द्रमा गोली चल्यो, चार जना घाइते

काठमाडौँ - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ को क्षमादेवी मावि मतदान केन्द्रमा गोली चलेको छ ।  एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई निन्त्रणमा लिन शसस्त्र प्रहरीले गोली चलाएको स्थानीय विकास थापाले जानकारी दिए ।  गोली लागेर चार जना काँग्रेस कार्यकर्ता घाइते भएको उनले बताए । अहिले उक्त मतद...

सिन्धुपाल्चोकको क्षमादेवी मावि मतदान केन्द्रमा गोली चल्यो, चार जना घाइते

काठमाडौँ - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ को क्षमादेवी मावि मतदान केन्द्रमा गोली चलेको छ ।  एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई निन्त्रणमा लिन शसस्त्र प्रहरीले गोली चलाएको स्थानीय विकास थापाले जानकारी दिए ।  गोली लागेर चार जना काँग्रेस कार्यकर्ता घाइते भएको उनले बताए । अहिले उक्त मतद...

दैलेखमा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप

दैलेखको आठबीस नगरपालिका–६ मा नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । आठबीस नगरपालिका–६ मा रहेको भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा उनीहरुबीच  झडप भएको हो ।काँग्रेस कार्यकर्ता गणेशबहादुर शाही एक्लैले दर्जनौँ भोट हालेपछि झडपको अवस्था आएको एमाले नेताहरूले बताएका छन् । झडपमा एमालेका आधा दर्जन बढी कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरूमा दुर्गा थापा, कल्पना थापा, कमल थापा, दिल्ली थापा, बलबहादुर थापा लगायत रहेका छन् ।काँग्रेसको तर्फबाट पुरन पुरी, गणेश पुरी, ग