१९ पुस, काठमाडौं । एमिल फोसवर्गले पेनाल्डी गुमाए पनि डानिएल ओल्मोको निर्णायक गोलमा स्टुटगार्टलाई पराजित गर्दै आरबी लाइपजिग जर्मन बुण्डेसलिगाको शीर्ष स्थानमा उक्लेको छ । ओल्मोले दोस्रो हाफमा गरेको एकमात्र गोल मद्दतमा लाइपजिगले स्टुटगार्डलाई उसैको मैदाना १-० ले पराजित गरेको हो । ओलमोले ६७औं मिनेटमा गोल गरेका थिए । त्यसअघि पहिलो हामै लाइपजिगले अग्रताको मौका […]