५१९२ जनामा कोरोना परीक्षण गर्दा २६ जनामा पुष्टि

पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  ५ हजार १९२ जनामा गरिएको परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७७ जना कोरोनामुक्त हुँदा पछिल्लाे २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । हाल देशभर कोरोना संक्रमितको कुल संख्या ११४६ जना रहेको छ ।

सम्बन्धित सामग्री

गत २४ घण्टामा थप ७४ जनामा काेराेना पुष्टि, एकको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साेही अविधिमा एक जनाको मृत्यु भएको हाे । गत २४ घण्टामा ४ हजार १ सय २६ जनामा कोरोना परीक्षण गर्दा ७४ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । शनिबार १ सय १६ जना कोरोना संक्रमित संक्रमणमुुक्त […]

थपिए २२६ जना संक्रमित, २२३ जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय ४ हजार ११ जनामा कोरोना परीक्षण गर्दा २ सय २६ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा २ सय २३ जना कोरोनामुक्त भएका छन्। संक्रमणबाट कसैको पनि मृत्यु भएन।हाल देशभर संक्रमणबाट १२ हजार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। ३ हजार २ सय ३५ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

थपिए २६ नयाँ संक्रमित, ३७ जना कोरोनामुक्त

काठमाडौं : देशभरि पछिल्लो समय ४ हजार ७८ जनामा कोरोना परीक्षण गर्दा थप २६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७ जना कोरोनामुक्त भएका छन्।पछिल्लो समय कुनै पनि संक्रमितको मृत्यु भएको छैन भने हालसम्म कोरोना संक्रमणबाट जम्मा ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। देशभरि ५ सय ५४ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। १ सय ६ जना क्वारेन्टाइनमा रहेका छन्।

कोरोना भाइरस संक्रमण निरन्तर घट्दो क्रममा

कोरोना भाइरस संक्रमण निरन्तर घट्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले बुधबार सार्वजनिक गरेको बुलेटिनअनुसार पाँच हजार १९२ मा कोरोना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।

२६ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण निरन्तर घट्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पाँच हजार १९२ मा कोरोना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १४६ रहेको छ । पछिल्लो समयमा ७७ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त […]

थप २६ जनामा कोरोना पुष्टि, ७७ जना मुक्त

काठमाडौं : देशभरि पछिल्लो २४ घण्टामा ५ हजार १ सय ९२ जनाको कोरोना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७७ जना संक्रमणमुक्त भएका छन्।बुधबार कुनै संक्रमितको मृत्यु भएको छैन भने हाल देशभरि १ हजार १ सय ४६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।नेपालमा हालसम्म कोरोना संक्रमणबाट कुल ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ। गएको २४ घण्टामा ७१ हजार ७२ जनाले कोरोनाविरुद्ध खोप लगाएको मन्त्रालयले जनाएको छ।

थपिए १२६ संक्रमित, एक जनाको मृत्यु

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ३३ जनाको कोरोना परीक्षण गर्दा थप १ सय २६ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट यो अवधिमा १ जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट ११ हजार ९ सय ४५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।यो अवधिमा ३ सय ८५ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर ७ हजार २ सय ४२ जना सक्रिय संक्रमित रहेका छन्।

कञ्चनपुरमा थप २६ जनामा कोरोना पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा बिहीबार थप २६ जनामा कोरोना पुष्टि भएको छ। धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ५८ जनाको कोरोना परीक्षण भएकोमा कञ्चनपुरका २१ पुरुष र ५ महिला गरी २६ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १० पुरुष र ३ महिला …

सुदूरपश्चिममा एकै जिल्लाका २६ जनामा देखियो कोरोना

कैलाली: सुदूरपश्चिमका थप २६ जनामा कोरोना पुष्टि भएको छ। धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ५८ जनाको कोरोना परीक्षण भएकोमा कञ्चनपुरका २१ पुरुष र ५ महिला गरी २६ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १०