सर्वोच्चका न्यायाधीश छुट्टै छलफलमा, जवराबारे धारणा तय गर्ने

काठमाडौँ- सरकारमा भागभण्डा लिन खोजेको आरोपपछि विवादमा फसेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराबारे धारणा तय गर्न सर्वोच्च अदालतका बहुसंख्यक न्यायाधीशहरु छलफलमा जुटेका छन् । वरिष्ठ न्यायाधीश दीपक कार्कीको कक्षमा जारी सर्वोच्च अदालतका बहुसंख्यक न्यायाधीशहरुको बैठकमा प्रधान्यायाधीश जवरालाई वहिष्कारदेखि इजलासमा नै नबस्नेसम्मका  विषय छलफलमा रहेको निकट स्रोतले जनाएको छ । जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउन जवराले दबाब […]

सम्बन्धित सामग्री

सर्वोच्चका न्यायाधीश नआउने भएपछि सर्‍यो महाभियोग समिति बैठक

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरू नआउने भएपछि संसद्को महाभियोग शिफारिस समिति बैठक सरेको छ। आज बिहान ८ बजेदेखि बस्ने तय गरिएको बैठक सरेको हो। अब महाभियोग समितिको बैठक आजै दिउँसो १ बजे बस्ने समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए। महाभियोग समितिले आज दिउँसो १ बजे चार जना पूर्व न्यायाधीशहरूलाई बैठकमा बोलाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर […]

ओलम्पिक कमिटीको चुनाव रोक्न सर्वोच्चको अन्तरिम आदेश :: Pahilopost.com

काठमाडौँ : सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको कार्यसमिति चुनाव रोक्न अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले आज आदेश जारी गर्दै भदौ २० गते तय गरिएको कमिटीको कार्यसमिति चुनाव रोक्न भनेको हो। कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको ओलम्पिक कमिटीको चुनाव रोक्न माग गर्दै दायर