राष्ट्रपति कार्यालयबाट नियुक्तिसम्बन्धी कागजातको सक्कल प्रति नआउँदा सुनुवाइ प्रभावित

काठमाडौँ । संवैधानिक निकायका ५२ पदाधिकारीहरुको नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ आज (बुधबार) पनि प्रभावित भएको छ । राष्ट्रपति कार्यालयबाट पदाधिकारीको नियुक्तिसम्बन्धी कागजातको सक्कल प्रति सर्वोच्च अदालतमा नआएपछि बुधबारको संवैधानिक इजलासमा सुनुवाइ हुन सकेन । इजलासले पुनः कागजात झिकाउने आदेश गरेको छ । संवैधानिक इजलासले गत चैत ९ गते नै सक्कल प्रति झिकाउने आदेश दिएको भए पनि […]

सम्बन्धित सामग्री