च्याम्पियन महिला भलिबल टोलीको भव्य स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – एभिसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन नेपाली महिला टोलीलाई बिहीबार स्वदेश फर्कदा भव्य स्वागत गरिएको छ । मन्त्री परिषद्ले महिला टोलीका खेलाडीलाई जनही ५ लाख, प्रशिक्षकहरुलाई ३ लाख र व्यवस्थापकलाई २ लाख रुपैयाँ दिने निर्णय बुधबार नै निर्णय गरिसकेको थियो । महिला टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री महेश्वजंग […]

सम्बन्धित सामग्री

महिला भलिबल टोलीको स्वागत

एभिसी सेन्ट्रल जोन भलिबलमा ऐतिहासिक सफलता हासिल गरेर स्वदेश फर्किएको नेपाली महिला भलिबल टोलीलाई भव्य स्वागत गरिएको छ । उनीहरूलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेका...

विजेता भलिबल टोलीकाे भव्य स्वागत, मन्त्री गहतराज विमानस्थलमै पुगे

काठमाडौं । दाेस्राे पटक पनि एभीसी सेन्ट्रल जोन भलिबलको ऐतिहासिक सफलता हासिल गरेको नेपाली महिला भलिबल टोलीलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अन्तराष्ट्रिय विमानस्थलमा पुगेका छन् । ढाकाबाट भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल झरेको टोलीलाई स्वागत गर्न मन्त्री गहतराजसहि नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष निरोज मास्केकाे टोली पुगेको छ । नेपाली महिला […] The post विजेता भलिबल टोलीकाे भव्य स्वागत, मन्त्री गहतराज विमानस्थलमै पुगे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

च्याम्पियन खेलाडी र प्रशिक्षकको खुसी (२५ तस्बिर)

काठमाडौं । एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेर फर्किएको नेपाली महिला भलिबल टोलीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । बंगलादेशको ढाकामा मंगलबार सम्पन्न प्रतियोगितामा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएर लगातार दोस्रोपटक उपाधि उचालेको थियो । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल...

उपाधि जितेर फर्किएको महिला भलिबल टोलीलाई विमानस्थलमा भव्य स्वागत, तस्वीरहरू

काठमाडौं : एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोली बिहीबार स्वदेश फर्किएको छ।विमानस्थलमा उनीहरूको भव्य स्वागत भएको छ। उनीहरुलाई फुलमाला अबिरले भव्य स्वागत गरिएको हो।बुधबार मात्र बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो।उपाधि विजेता १२ जना खेलाडीहरुलाई जनही ५/५ लाख दिने निर्णय गरेको हो। यस्तै बैठकले २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्क

उपाधि विजेता नेपाली भलिबल टोली स्वदेश फर्किए

काठमाडौं । बंगलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप खेलेर नेपालको भलिबल टोली आज स्वदेश फर्किएका छन् । नेपालको महिला र पुरुष दुवै टिम आज बिहान स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, नेपाल भलिबल संघका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका हुन् […]

राष्ट्रिय भलिबल टोलीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं, १५ पुस । एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोली आज (बिहीबार) स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमन शर्मा लगायतको टोलीले खेलाडीहरुलाई […]

सेन्ट्रल जोन विजेता महिला भलिबल टोलीको भव्य स्वागत (तस्बिरहरू)

काठमाडौं । एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेर फर्किएको नेपाली महिला भलिबल टोलीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । बंगलादेशको ढाकामा मंगलबार सम्पन्न प्रतियोगितामा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएर लगातार दोस्रोपटक उपाधि उचालेको थियो । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल...

एसियन सेन्ट्रल जोन बिजेता महिला भलिबल टोलीको भव्य स्वागत (तस्बिर/भिडिओ)

भलिबल टोलीलाई स्वागत गर्न खेलकुदमन्त्री महेश्वर गहतराज विमानस्थल पुगेका थिए । साथै, बाजागाजा र सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो । खेलाडीहरुले नेपाललाई विजेता बनाउन सफल भएकोमा खुसी व्यक्त गरेिका छन् ।