लमजुङ कांग्रेस : गाउँपालिकामा सर्वसम्मत, नगरपालिकामा निर्वाचनबाट नेतृत्व चयन,राईनासमा निर्वाचन अनिश्चित

लमजुङका आठमध्ये चार स्थानीय तहमा सर्वसम्मत कांग्रेस नेतृत्व चयन भएको छ। नेपाली कांग्रेस दूधपोखरी गाउँपालिका, क्होलासोँथार गाउँपालिका, दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकाको  कार्यसमितिमा सर्वसम्मत नेतृत्व चयन भएको हो। अधिवेशनका लागि गठित...