रुसमा राष्ट्रिय झन्डा झुकाएर शोक प्रकट

रुसमा शुक्रबार राति भएको आतंकवादी आक्रमणमा १३३ जनाको ज्यान गएपछि आइतबार मृतकको सम्झनामा राष्ट्रिय झन्डा आधा झुकाएर शोक प्रकट गरिएको छ।...

सम्बन्धित सामग्री

प्रतिनिधिसभाद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रश्ताव पारित

नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति शोक व्यक्त गर्दै प्रतिनिधि सभाले शोक प्रश्ताव पारित गरेको छ।...

प्रतिनिधिसभाद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रश्ताव पारित

नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति शोक व्यक्त गर्दै प्रतिनिधि सभाले शोक प्रश्ताव पारित गरेको छ।...

डिलाशैनी गाउँपालिकामा आज शोक बिदा

बैतडी : जिल्लाको डिलाशैनी गाउँपालिकामा आज शोक बिदा दिइएको छ। गाउँपालिकाका निवर्तमान  अध्यक्ष उकेन्द्रबहादुर बोहराको निधन भएकाले शोक बिदा दिइएको हो।गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीद्वारा जारी गरिएको शोक वक्तव्यमा शुक्रबार पालिकाभरीका सबै वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्यसंस्थालगायत पालिका मातहतका सबै कार्यालयहरुमा शोक बिदा रहने उल्लेख गरिएको छ।क्षयरोगबाट पीडित निवर्तमान  अध्यक्ष बोहराको उपचारका क्रममा बिहीबार बिहान सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा निधन भएको थियो।ड

मुसिकोटमा आइतबार शोक बिदा

गुल्मी : मुसिकोट नगरपालिकाले आइतबार शोक बिदा दिने निर्णय गरेको छ। वडा नम्बर १ का वडाध्यक्ष मोहन घिमिरेको निधनमा उक्त शोक बिदा दिइने भएको हो।मुसिकोट नगरपालिकाको नगरप्रमुख स्तरीय बैठकबाट शोक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिए। आइतबार नगरपालिका, वडा कार्यालय बन्द रहने सूचनामा उल्लेख छ।घिमिरेले शनिबार बिहान ५ बजे सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए।सामाजिक सञ्जालमा पोष्ट देखेपछि स्थानीय र प्रहरीको टोलीले खोजतलास गर्दा झाँक्री थानमा रूखमा झुण्डिएको अवस्थामा फेला पर

पूर्वसांसद पाण्डेको निधनप्रति राष्ट्रियसभामा शोक

काठमाडौँ : राष्ट्रियसभाले पूर्वसांसद मीना पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।आइतबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकले पूर्वसांसद पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। त्यसैगरी बैठकमा उनको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण पनि गरेको थियो।महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री समेत रहेकी स्वर्गीय पाण्डे नेपाली काँग्रेसका तर्फबाट २०४८, २०५१ र २०७४ मा प्रतिनिधिसभा सदस्यका साथै २०६४ को संविधानसभा सदस्य थिइन्।राष्ट्रियसभाको अर्को

प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

प्रतिनिधिसभाले सविधानसभा सदस्य गणेशप्रसाद विमलीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले बैठकमा राख्नुभएको उक्त शोक प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा उहाँको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौनधारण गर्नाका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको थियो । नेपाली कांग्रेसबाट विस २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक …

शोक प्रस्ताव पारित

काठमाडौँ– प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद मैयाँदेवी श्रेष्ठ, बालकृष्ण ढुङ्गेल र झुलबहादुर आलेको निधनप्रति बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ । बैठकले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभाले उनीहरूको निधनप्रति शोक प्रकट गर्दै दुई मिनेट मौन धारणसमेत गरेको छ । श्रेष्ठ नेपाली कांग्रेसकातर्फबाट विसं २०४८ मा गोरखाबाट एवं  विसं २०५६ मा राष्ट्रियसभामा […]

एलिजावेथको निधनमा भारतले राष्ट्रिय शोक मनाउने

काठमाडौँ- बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकोमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ । भारत सरकारले आगामी सेप्टेम्बर ११ तारिखका दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन् । “उहाँप्रति सम्मान व्यक्त गर्न हामीले एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेका छौँ”, भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । शोक मनाउने दिन भारतभर […]

वीरगञ्जमा आज शोक बिदा

२० साउन, वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकामा शुक्रबार शोक बिदा दिइएको छ । महानगरपालिकाको कार्यालयको विद्युत शाखामा कार्यरत कुल्ली पदका सुशिलकुमार राउतको निधन भएकोले शोक बिदा दिएएको ह । शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द राखिने वीरगञ्ज महानगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बिहीबार सूचना जारी गर्दै उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली […]

पाटन नगरपालिकामा शोक बिदा

बैतडी–बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ । सोमबार अपराह्न यहाँ भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो । दुर्घटनामा विद्यार्थीको मृत्यु भएकाले यहाँका शैक्षिक संस्थामा शोक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । नगरपालिकाले एक सूचना जारी गर्दै मृतकप्रति गहिरो शोक […]