अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय

सरकारले अन्तर्राष्ट्रिय उडान आगामी जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोनाभाइरसको दोस्रो लहरको संक्रमण बढ्दै गएपछि सरकारले वैशाख २३ गतेदेखि बन्द गरेको अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्मका लागि लम्ब्याएको हो ।  नेपाल नागरिक उड्ययन प्राधिकरणले नेपाल–भारतबीचको दुई उडानबाहेक सबै अन्तर्राष्ट्रिय उडान आगामी जेठ १७ गतेसम्म बन्द हुने एक सूचनामार्फत जनाएको छ ।   नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप यी देशमा भने  सातामा दुई उडान हुने प्राधिकरणको भनाइ छ । 

सम्बन्धित सामग्री

चिया बगान बन्द गर्ने मजदुरको निर्णय १० दिनका लागि स्थगित

झापा – भदौ ७ गतेदेखि चिया बगान अनिश्चितकालीन बन्द गर्ने निर्णय १० दिनका लागि स्थगित गरिएको चिया मजदुर संगठनहरूले जनाएका छन्। बुधबार विज्ञप्ति जारी गर्दै मजदुर संगठनहरूले भदौ १७ गतेसम्म चिया बगानहरू बन्द गर्ने निर्णय स्थगित गरिएको जनाएका छन्। भदौ १७ गतेसम्म पनि आफ्ना माग पूरा नभए भदौ १८ गतेदेखि अनिश्चितकालीन बन्द गरिने र त्यसबाट […]

विराटनगरमा असार १७ गतेसम्म शैक्षिक संस्था बन्द

लगातार वर्षाका कारण महानगरपालिका क्षेत्र डुबानमा परेकाले विद्यार्थीहरुको सुरक्षा र विस्थापितहरुलाई सुरक्षित स्थानमा राख्नका लागि महानगरभित्र सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।...

डुबानको जोखिम बढेको भन्दै विराटनगरका विद्यालय तीन दिन बन्द गर्ने निर्णय

मोरङ – विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय वर्षा र बाढीका कारण तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। मंगलबार बिहानबाट सुरु भएको वर्षासँगै महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा साँझ बसेको बैठकले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढेपछि विद्यालय बन्दको निर्णय गरेको हो। बैठकले बुधबार १५ गतेदेखि १७ गतेसम्म सामुदायिक र निजी […]

सुर्खेतमा असार १७ गतेसम्म निषेधाज्ञा थपियो

१० असार, सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा असार १७ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । ‘जिल्लामा संक्रमितको दर केही घटेपनि जोखिम कायमै छ, संक्रमणको चेन ब्रेक नभएसम्म निषेधाज्ञा थप्नु नै उत्तम भएकाले असार १७ […]

जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द

नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको छ । प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म बन्द गर्ने निर्णय गरेको हो । यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहनेछ । नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्नेछन् ।प्राधिकरणले थप जानकारी बिना यात्रुहरूको बुकिङ शुरु नगर्न एयरलाइन्सहरूलाई आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय उडान जेठ १७ सम्म बन्द

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म रोक्ने निर्णय भएको छ। मन्त्रालयमा आज भएको छलफलले अन्तर्राष्ट्रिय उडान तत्काल नखोल्ने निर्णय गरेको हो। यद्यपि यस अवधिमा नेपाल–भारत उडान भने निरन्तर रहनेछ। वैशाख २२ गते रातीदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएको थियो।

कुस्मा नगरका विद्यालय एक हप्ता बन्द गर्ने निर्णय

पर्वत : कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि पर्वतको कुस्मा नगरपालिकाभित्र रहेका विद्यालयहरू एक हप्ताका लागि बन्द गरिएका छन्।बिहीबार कुस्मा नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाको कार्यालयका कर्मचारीहरू, सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक बीचमा भएको संयुक्त छलफलबाट विद्यार्थीहरूलाई सुरक्षित राख्ने उद्देश्यले वैशाख १० गतेदेखि १७ गतेसम्म एक हप्ताका लागि बन्द गर्ने निर्णय भएको कुस्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले बताए।‘सङ्क्रमण भइहाल्यो भने त्यसको नतिज