जनकपुरमा साहित्य महोत्सवको तयारी पुरा

तेस्रो संस्करणको जनकपुर साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा बिहीबारदेखि हुने सो महोत्सव यही फागुन २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।  महोत्सवबारे जानकारी दिने उद्देश्यले आज  आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक राकेशविक्रम साहले जनकपुरसहित मधेस प्रदेशमा साहित्यिक अवस्था, सम्भावनाबारे व्यापक छलफल गरी साहित्यिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले साथ आयोजना गर्न लागेको महोत्सवमा देशभरिका ख्यातिप्राप्त स्रष्टाहरूको सहभागिता रहने ज

सम्बन्धित सामग्री

https://www.onlinekhabar.com/2020/01/828309

२८ पुस, काठमाडौं । श्री एयरलाइन्सले १ माघबाट जनकपुरमा उडान थाल्ने भएको छ । उडानको तयारी पुरा भएको कम्पनीका प्रवन्धक अनिल मानन्धरले जानकारी दिए । उनका अनुसार दैनिक १ उडान जनकपुरमा हुने भएको छ । यस …

दुई दिने भ्रमण सकेर मोदी स्वदेश फर्किए (तस्बिरमा)

दुई दिने नेपालको औपचारिक भ्रमण पुरा गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन्। शनिबार साँझ उनी एयर इन्डियाको उडानबाट भारत प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीका रुपमा तेस्रो पटक नेपाल भ्रमणमा आएका मोदी जनकपुर हुँदै नेपाल आएका थिए। मोदीले नै यो भ्रमणलाई धार्मिक भ्रमण भनेका छन्। जनकपुरमा आयोजित कार्यक्रममा बोल्नै प्रधानमन्त्री नभई प्रधान तीर्थयात्रीका रुपमा आफू…

प्रधानमन्त्री नभई, मेरो भ्रमण प्रधान तीर्थयात्रीका रूपमा : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमण प्रधानमन्त्रीको रूपमा नभई प्रधान तीर्थयात्रीका रूपमा भएको बताएका छन्। भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै नेपालको इतिहास र धार्मिक स्थलबिना भारतको इतिहास र धार्मिक स्थल अधुरो, अपूरो हुने पनि स्पष्ट पारे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने सपना पुरा गर्न…

विश्वकर्मा पूजाको तयारी पुरा, भोलि विश्वकर्मा पूजा मनाइँदै

शील्पका देउता भगवान विश्वकर्माको पूजा भव्यताका साथ जनकपुरमा मनाउनका लागि सम्पूर्ण तयारी पुरा भएको छ। असोज १ गते विश्वकर्मा पूजा