काठमाडौं । गुरुङ समुदायले नयाँ वर्ष ल्होसार हर्षोल्लासपूर्वक मनाएका छन् । शुक्रबार गुरुङ समुदायको बाक्लो बस्ती रहेको गण्डकी प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष हर्षोल्लासका साथ मनाउने गरिन्छ । तमु ल्होसार पर्व गुरुङ जातिले नयाँ वर्ष सुरुआतको रूपमा मनाउने गर्दछन् । दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिकरुपमा खाना खाने यो पर्वमा मौलिक सांस्कृतिक नाचगान गर्ने, […]