स्वेच्छिक अवकाश कार्यान्वयन गर्न आग्रह

प्रतिनिधिसभाको सभाभुख कार्यालयले कर्मचारीको स्वेच्छिक अवकाश योजना कार्यान्वयन गर्न आग्रह गरेको छ। उपसचिव डिल्लीराम रिज्यालले ७ जेठमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको पत्रमा अवकाश प्रक्रिया अगाडि बढाइदिन आग्रह गरिएको छ। कर्मचारी समायोजन ऐन २०७४ विपरीत मन्त्रालयले स्वेच्छिक अवकाश योजना स्थगन गरेको भन्दै स्वेच्छिक अवकाशमा निवेदन दिएका कर्मचारीको विवरण माग गरे पनि मन्त्रालयले उपलब्ध…

सम्बन्धित सामग्री

सरकार र नेकपाबीच भएको तीनबुँदे सम्झौता कार्यान्वयन गर्न समाजवादी मोर्चाको आग्रह

काठमाडौँ, २ पुस । समाजवादी मोर्चा नेपालले नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेको छ । मोर्चाका संयोजक माधवकुमार नेपालले आज वक्तव्य जारी गर्दै मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन सबैमा आह्वान गरेका छन् । मोर्चाले जिल्ला अदालत […]

त्रिविको शैक्षिक ‘क्यालेन्डर’ प्रभावकारी कार्यान्वयन गर्न समितिको आग्रह

काठमाडौँ, १९ साउन । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले प्रभावकारीरुपमा वार्षिक क्यालेन्डरको कार्यान्वयन गर्न आग्रह गरिएको छ । समितिको बैठकमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाको प्रस्तुतिपछि सांसदहरुले पूर्वाधार र संरचनाका हिसाबले पनि ठूलो विश्वविद्यालयलाई व्यवस्थितरुपमा सञ्चालन नगर्दा उच्चशिक्षा र रोजगारीका लागि विद्यार्थीहरु विदेश जान बाध्य […]

लैंगिक न्यायमा ध्यान दिन आग्रह

महिला तथा आदिवासी/जनजाति अभियन्ताहरूले कुनै पनि नीति, कानुन बनाउँदा वा कार्यान्वयन गर्दा लंैगिक न्यायमा जोड दिन आग्रह गरेका छन्।...

मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यान्वयन कार्यान्वयन गर्न माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले गृह मन्त्रालयद्वारा गत साउन २७ गते गठित मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलबाट प्रस्तुत प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा सो आग्रह गर्दै नागरिकको शान्तिपूर्ण रूपमा भेला हुने र आफ्ना विचार राख्न पाउने अधिकारको सम्मान गर्न आग्रह गरिएको […]

पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरुलाई अध्यक्ष नेपालको आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरुलाई आग्रह गर्नुभएको छ । शुक्रबार बसेको पार्टीको पोलिटब्यूरोको बैठकमा बोल्दै अध्यक्ष नेपालले बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाउन पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरुलाई आग्रह गर्नुभएको हो । उहाँले शनिबार (भोलि)सम्ममा मन्त्रीहरु हेरफेर भइसक्ने पनि बताउनुभयो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता […]

नेकपा एस पोलिटब्युरो बैठकः पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई आग्रह

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई आग्रह गरेका छन्। शुक्रबार बसेको पार्टीको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले बहालवाला मन्त्रीहरूलाई फिर्ता बोलाउन पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई आग्रह गरेका हुन्। उनले शनिवारसम्म मन्त्री हेरफेर भइसक्ने पनि बताए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष नेपालले पार्टीको […]

निर्वाचन आचारसंहिता कार्यान्वयन नगर्नेलाई कडा कारबाही गर्न आयोगलाई खनालको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले निर्वाचन आयोगले निर्वाचन आचारसंहितालाई पूर्ण रुपमा लागु गराउनुपर्ने बताउनुभयो । आइतबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ खनालले आचारसंहिता कार्यान्वयन नगर्नेलाई कडा कारबाही गर्न उहाँले आयोगलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘कुनै कुनै कांग्रेसहरु त्यस्ता हुन्छन् भनेको । कुनै कुनै कांग्रेस बोरा बोकेर जान […]

वित्त आयोगको सिफारिस कार्यान्वयन गर्न आग्रह

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग (एनएनआरएफसी)ले नेपाल सरकार र प्रदेश सरकारलाई गत आर्थिक वर्षहरूमा उसले दिएका सुझावहरू कार्यान्वयन गर्न आग्रह गरेको छ ।आयोगको तेस्रो वार्षिक प्रतिवेदनमा नेपाल सरकार र प्रदेश सरकारलाई दिइएका सझुाव वा सिफारिसहरूको कार्यान्वयनको अवस्था विश्लेषण गरी तिनलाई कार्यान्वयन गर्न आग्रह गरिएको हो । आयोगले संविधान र कानुनले प्रदान गरेको कार्य जिम्मेवारी […]

अदालतका आदेशको कार्यान्वयन गर्न बारको आग्रह

नेपाल बार एशोसिएशनले महामारीका अवस्थामा जनताको स्वास्थ्योपचार र जीवनयापनको समस्या समाधानका लागि सर्वोच्च अदालतले दिएको आदेशको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज विज्ञप्ति जारी गरी आदेशको प्रभावकारी कार्यान्वयन भए वा नभएको सम्बन्धमा अनुगमन गर्नुपर्ने विषयमा सर्वोच्च अदालतका संयन्त्र क्रियाशील हुन आग्रह गर्नुभएको छ । बारले महामारीमा कुनै पनि …