आज दिउँसो एमालेको केन्द्रीय कार्यालयको बैठक बस्दै

काठमाडौं।आज दिउँसो एक बजे एमालेको केन्द्रीय कार्यालयको बैठक बस्दै छ।हेटौँडामा ग्यास बुलेटको ठक्करबाट २ जनाको मृत्यु भएको छ।तनहुँमा चितुवाको आक्रमणबाट एक बालिका घाइते हुन पुगेकी छन्।आज विप्लवको पार्टीले एमसिसी कार्यालय घेर्ने बताएको छ र त्रिभुवन विमानस्थलबाट २६० ग्राम सुनसहित ३ जना पक्राउ परेका छन्।

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाडौं :  नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ।  मंसिर ४ को निर्वाचनपछि पहिलो बैठक बस्न लागेको केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।महासचिव नेतृत्वमा रहेको ११ सदस्यीय केन्द्रीय कार्यालयमा तीन उपमहासचिव र सात सचिव रहेका छन्। केन्द्रीय कार्यालयले पार्टीको नियमित काम हेर्न गर्छ। आजको बैठकले केन्द्रीय सचिवालय बैठकको अजेन्डा तय गर्ने बताइएको छ। केन्द्रीय सचिवालयको बैठकअघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ।दिउँसो १ बजे पार्टी केन्द्रीय कार्या

आज नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाडौं, २१ मंसिर । नेकपा (एमाले)को आज बैठक बस्दैछ । केन्द्रीय सचिवालय बैठक बस्नु अघि एमालेको केन्द्रीय कार्यालय बैठक च्यासलमा बस्न लागेको हो । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पछि पहिलो बैठक बस्न लागेको हो । दिउँसो १ बजे बस्ने बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेण्डा तय गर्ने जनाइएको छ । बैठकमा समानुपातिक बन्द सुचीको […]

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

महासचिव नेतृत्वको नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बुधबार बस्ने भएको छ । केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । एमाले केन्द्रीय कार्यालय बैठकमा महासचिव लगायत उपमहासचिव र सचिवहरु रहेका छन् । कार्यालय बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेन्डा तय गर्नेछ । मंसिर ४ को निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो ।निर्वाच

आज एमाले पोलिटब्युरो बैठक बस्दै

काठमाडौँ । आज नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बैठक बोलाएको थियो । पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ । केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने एमालेले निर्णय गरिसकेको छ । १२ गते […]

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। आजको बैठकमा स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको छ।  त्यसबाहेक गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण पनि बैठकको छलफलका विषय छन्।

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाडौं, २९ जेठ । नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ ।बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकले सोमबार १ बजे बस्ने केन्द्रीय सचिवालयको बैठकका कार्यसूची निर्धारण गर्नेछ । आजको बैठक महासचिवको अध्यक्षता रहनेछ भने उपमहासचिव र सचिवहरू सदस्य रहन्छन् ।

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकले सोमबार १ बजे बस्ने केन्द्रीय सचिवालयको बैठकका कार्यसूची निर्धारण गर्नेछ । आजको बैठक महासचिवको अध्यक्षता रहनेछ भने उपमहासचिव र सचिवहरू सदस्य रहन्छन् ।

महासचिवको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाडौं – नेकपा (एमाले)को केन्द्रीय कार्यालय बैठक आइतबार बस्दैछ । नेता विष्णु रिजालका अनुसार आइतबार दिउँसो १ बजे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । महासचिवको अध्यक्षमा बस्ने केन्द्रीय कार्यालय बैठकमा उपमहासचिव र सचिव सदस्य रहेका छन् । बैठकको अध्यक्षता महासचिव शंकर पोखरेलले गर्नेछन् । च्यासलमा बस्ने बैठकले सोमबार बस्ने भनिएको केन्द्रीय सचिवालय बैठकको कार्यसूची […]

माओवादी स्थायी समिति बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ ।   बुधबार दिउँसो ३ बजे  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले सरकारमा जाने मन्त्रीको नामबारे छलफल गर्ने जनाइएको छ ।  ...

कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्ने लागेको हो।...