काठमाडौं : नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ। मंसिर ४ को निर्वाचनपछि पहिलो बैठक बस्न लागेको केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।महासचिव नेतृत्वमा रहेको ११ सदस्यीय केन्द्रीय कार्यालयमा तीन उपमहासचिव र सात सचिव रहेका छन्। केन्द्रीय कार्यालयले पार्टीको नियमित काम हेर्न गर्छ। आजको बैठकले केन्द्रीय सचिवालय बैठकको अजेन्डा तय गर्ने बताइएको छ। केन्द्रीय सचिवालयको बैठकअघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ।दिउँसो १ बजे पार्टी केन्द्रीय कार्या