काठमाडौँ । विपक्षी पाँच दलको गठबन्धनले सोमबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा माधव कुमार नेपाल पक्षका चार सांसदले हस्ताक्षर गरेनन् । संविधानको धारा ७६(५) बमोजिम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेपाल पक्षका चार सांसदले सर्वोच्चमा दर्ता भएको रिटमा भने हस्ताक्षर गरेका छैनन् । गोकर्ण विष्ट, पवित्रा निरौला खरेल, गणेश पहाडी र […]