१५ जेठ, विराटनगर । कोशी प्रोजेक्टमा काम गर्ने रञ्जितकुमार झा (५०) सहज रुपमा हिँडडुल गर्न सक्दैनन् । कम्मरमा बेल्ट बाँधेर बस्छन् । एक वर्षअघि उनले मेरुदण्डको शल्यक्रिया गरे । तर सामान्य अवस्थामा फर्कन सकेका छैनन् । अहिले नियमित थेरापी गरिरहेका छन् । चोट कारण भने १५ वर्ष अगाडि भएको राजसंस्था विरुद्धको आन्दोलन हो । २०६२–६३ […]