गल्फ खेल्न अन्तरिक्ष जाने यी अर्बपति को हुन् ?

मानिसका सोख पनि अनेकौं हुन्छन् । कतिपयले पृथ्वीमा आफ्ना सोख पूरा नहुने देखेपछि अन्तरिक्ष यात्रालाइसमेत छनौट गर्ने थालेका छन् । यस्तै सौखिन व्यक्ति हुन् जापानका धनाढ्य युसाकु मेजावा । मेजावा आफ्नो अनौठो सोख  पूरा गर्न अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन जाँदैछन् । काजकस्तानबाट उनलाई बोकेको एउटा रुसी रकेट अन्तरिक्षतर्फ प्रस्थान गरिसकेको छ ।गल्फबाहेक उनले अन्तरिक्षमा कागजको प्लेन उडाउने, चुइगंम फुक्नेजस्ता अनौठा कार्य पनि गर्नेछन् । अन्तरिक्षमा विभिन्न काम गर्न उनलाई १०० भन्दाबढी सुझाव दिइएको छ ।

सम्बन्धित सामग्री

१२ दिन अन्तरिक्ष स्टेशनमा बसेर फर्किए जापानी अर्बपति

जापानी अर्बपति यासाकु मेजावा १२ दिने अन्तरिक्ष भ्रमण पूरा गरी पृथ्वीमा फर्किएका छन् । सन् २०२३ मा एलन मस्कको स्पेस एक्समार्फत् चन्द्रमाको भ्रमण गर्ने योजना अन्तरगतको अभ्यास दौडलाई पूर्णता दिँदै उनले अन्तराष्ट्रिय स्पेस स्टेसनको यात्रा तय गरेका हुन् । डिसेम्बर ८ मा कजाकिस्तानस्थित प्रक्षेपण केन्द्रबाट आफ्ना सहयोगी योजो हिरानो र रुसी अन्तरिक्षयात्री अलेक्जेन्डर मिसुर्किनसँगै सोयुज […]

‘अन्तरिक्षमा पिसाब फेर्न निकै सजिलो छ’-जापानका अर्बपति युसाकु

एजेन्सी, ५ पुस । १२ दिनसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा बिताएपछि जापानका अर्बपति युसाकु मेजावा पृथ्वी फर्किएका छन्। मेजावासँगै रुसी वैज्ञानिक एलेक्जान्डर मिसुरकिन र भिडिओग्राफर योजो हिराना पृथ्वी फर्किएका छन्। अन्तरिक्षमा हुँदा मेजावाले दाँत माझ्ने र बाथरुमको प्रयोग गरेका थिए। युट्युबमा आफ्ना १० लाख फलोअर्सलाई सम्बोधन गर्दै ४६ वर्षीय मेजावाले अन्तरिक्षमा दाँत कसरी माझ्ने र बाथरुममा […]

चार जना अन्तरिक्ष पर्यटक आफ्नो यात्रा सकेर पृथ्वी फर्किए

काठमाण्डाै – चार जना अन्तरिक्ष पर्यटक आफ्नो अन्तरिक्ष यात्रा सकेर पृथ्वीमा फर्किएका छन् । उनीहरू चढेको स्पेस एक्स क्याप्सुल अमेरिकाको फ्लोरिडा राज्य नजिकैको समुद्रमा अवतरण भएको बीबीसीले जनाएको छ ।  स्पेस एक्सको इनस्पिरेशन ४ मिसनअन्तर्गत पहिलो पटक साधारण नागरिकलाई अन्तरिक्षमा पठाइएको थियो । गएको बुधवार उनीहरु पृथ्वीबाट उडेका थिए ।   अर्बपति व्यवसायी जेयर्ड आइज्याकम्यानको नेतृत्वमा फिजिसिएन असिस्टेन्ट हेइले आर्सिनेउक्स, डाटा इञ्जिनियर क्रिस सेम्ब्रोस्की र जियोलोजिस्ट सियान प्रोक्टर अन्तरिक्षमा गएका थिए ।  अन्तर...

अन्तरिक्षमा अर्बपति : नयाँ युगको सुरुवात कि धनकुबेरहरुको अहंकारको लडाइँ ?

१४ साउन, काठमाडौं। हालै मात्र दुईजना अर्बपति व्यवसायीहरु रिचार्ड ब्रान्सन र जेफ बेजोसले आफ्नै कम्पनीका यानमा चढेर अन्तरिक्षको यात्रा सम्पन गर्दै अन्तरिक्ष पर्यटनको सपनालाई नयाँ उचाइँमा पूर्याएका छन् । गत जुलाई १२ मा अन्तरिक्ष यात्रा पूरा गरेर फर्किएका भर्जिन ग्यालाक्टिक कम्पनीका मालिक रिचार्ड ब्रान्सनले आफ्नो यो कार्यको अहंकार वा प्रतिद्धन्दितासँग कुनैपनि सम्बन्ध नरहेको बताए । […]

मंगलबार अन्तरिक्ष यात्रा गर्दै अर्बपति बेजोस

अर्बपति व्यापारी जेफ बेजोसले आज मंगलबार अन्तरिक्षका लागि उडान भर्ने भएका छन् । उनी आफ्ना भाइ मार्क बेजोस, ८२ वर्षीय पूर्वपाइलट वेली फङ्क र १८ वर्षीय एक छात्रसहित अन्तरिक्ष यात्रामा...

८२ वर्षीया महिला अन्तरिक्ष यात्रामा जाँदै

एजेन्सी। अर्बपति जेफ बेजोससँगै अन्तरिक्ष यात्रामा ८२ वर्षीया महिला पनि जाने भएकी छन्। बिहीबार ब्लु ओरिजिन कम्पनीले एक घोषणा गर्दै न्यु शेफर्ड सब अर्बिटल स्पेसक्राफ्टको पहिलो यात्रुबाहक उडानमा टिकट खरिदकर्ता, जेफ बेजोस, मार्क बेजोससँगै ८२ वर्षीया फङ्क पनि अन्तरीक्ष यात्रामा जाने बताएको छ। इन्स्टाग्राममा पोस्ट गरिएको भिडियोमा बेजोसले फङ्कलाई उनी पनि अन्तरिक्ष मिसनमा जाने कुरा खुलाएका हुन्।

८२ वर्षीया महिला अन्तरिक्ष यात्रामा जाँदै

एजेन्सी। अर्बपति जेफ बेजोससँगै अन्तरिक्ष यात्रामा ८२ वर्षीया महिला पनि जाने भएकी छन्। बिहीबार ब्लु ओरिजिन कम्पनीले एक घोषणा गर्दै न्यु शेफर्ड सब अर्बिटल स्पेसक्राफ्टको पहिलो यात्रुबाहक उडानमा टिकट खरिदकर्ता, जेफ बेजोस, मार्क बेजोससँगै ८२ वर्षीया फङ्क पनि अन्तरीक्ष यात्रामा जाने बताएको छ। इन्स्टाग्राममा पोस्ट गरिएको भिडियोमा बेजोसले फङ्कलाई उनी पनि अन्तरिक्ष मिसनमा जाने कुरा खुलाएका हुन्।

निजीकृत अन्तरिक्ष

अर्बपति नवीन जैन भन्छन्, ‘हामी आठौँ महाद्वीपको रूपमा चन्द्रमा प्रयोग गरेर पृथ्वीमा ऊर्जाको समस्या समाधान गर्न चाहन्छौँ।’...