स्वास्थ्य सुरक्षा सामग्री लिएर जुम्लाका गाउँमा सिडिओ

उनी स्वास्थ्य सुरक्षाका सामग्री सहित आइसोलेसन सेन्टरमै पुगेका थिए। प्रमुख जिल्ला अधिकारी थापा स्वास्थ्य सामग्री सहित पुग्दा स्वास्थ्यकर्मी खुशी देखिन्थ्ये। संक्रमितले निकै भरोसा मानेका थिए।

सम्बन्धित सामग्री

स्यानेटरी प्याडसहित स्वास्थ्य सुरक्षा सामग्री सहयोग

बाजुरा – बाजुराको बडीमालिका नगरपालिका-२ र ४ नम्बर वडाका ८ सय किशोरी र महिलालाई स्यानेटरी प्याडसहित स्वास्थ्य सुरक्षा र सरसफाइ सामग्री सहयोग गरिएको छ । बडीमालिका नगरपालिकाका उपमेयर कविता विष्टका अनुसार किशोरीलाई महिनावारीका बखत स्वास्थ्य सुरक्षा अपनाउन सहज होस् भनेर स्यानेटरी र स्वास्थ्य सरसफाइका सामग्री वितरण गरिएको हो । बडीमालिका नगरपालिकाको समन्वय र मानवीय सेवामा […]

प्रतिमान फाउन्डेसनले गर्‍यो एक करोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग

२५ भदौ, बुटवल । प्रतिमान निमा मेमोरियल फाउन्डेसनले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई एक करोड मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । कोरोना महामारीको समयमा प्रदेशका १३ वटै जिल्लाका स्वास्थ्य संस्थालाई सहयोग पुग्ने गरी सामग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य मन्त्रालयमा भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे लगायतकाको […]

बढ्यो कोरोना, स्वास्थ्य सुरक्षा सामग्री वितरण पुनः सुरु

नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ का महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा स्वयंसेवकको सुरक्षार्थ आवश्यक स्वास्थ्य सुरक्षा सामग्री वितरण पुनःशुरुआत गरेको छ । बुधबार मात्र चारहजार १०७ मा कोरोना पुष्टि भएको थियो । दि कोकाकोला फाउण्डेशनसँगको साझेदारीमा सोसाइटीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु तथा नेपाल मेडिकल एशोसिएशनलाई मास्क, पञ्जा तथा स्यानिटाइजर लगायतका सामग्री वितरण …

बढ्यो कोरोना : रेडक्रसद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण

नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ का महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा स्वयंसेवकको सुरक्षार्थ आवश्यक स्वास्थ्य सुरक्षा सामग्री वितरण पुनःशुरुआत गरेको छ।

पत्रकार मञ्चलाई बोधिसत्व बिहारद्वारा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

बोधिसत्व बिहार बुढानिलकण्ठले नेपाल पत्रकार मञ्चलाई कोविड संक्रमणबाट बचावटका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको प्रदान गरेको छ ।  मञ्चको केन्द्रीय कार्यालयमा बिहारका अध्यक्ष हुई गुआङले मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।  प्रदान गरिएका सामग्रीहरुमा व्यक्तिगत सुरक्षा सामाग्री –पीपीई) २०० थान, केएन ९५ माक्स २०० थान, सर्जिकल माक्स १० हजार थान, पञ्जा ५०० थान र सेनिटाइजर ५०० मि.लि.को २०० थान उपलब्ध छन् ।  सामग्री हस्तान्तरण गर्दै विहारका अध्यक्ष हुई गुआङले महामारीबाट मा...

धादिङका स्थानीय सरकारलाई २१ लाखको स्वास्थ्य सामग्री सहयोग

धादिङका स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । वान हार्ट वल्डवाइडले मास्क, ग्लोब्स, प्लास्टिक व्याग, अक्सिमिटर लगायत १२ किसिमका स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको हो ।...

चार अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

न्युज अफ नेपाल, काठमाडौ। नेपाल क्रिटिकल डेभलपमेन्ट फाउण्डेशनले चार वटा अस्पताललाई कोरोना संक्रमणबाट सुरक्षित रहेर काम गर्न उपयोगी सामग्री प्रदान गरेको छ । फाउण्डेशनले शिक्षण अस्पताल महाराजगञ्ज, नेशनल ट्रमा सेण्टर काठमाडौ, धुलिखेल अस्पताल, काठमाडौ मोडल अस्पताल र त्रिशुली अस्पताललाई सो सामग्री प्रदान गरिएको हो । पीपीई, अक्सिजन, पञ्जा, सर्जिकल मास्क लगायत सामग्री डायबिटिज नेपाल मार्फत […]

लायन्स क्लब र तरुण दलद्वारा स्वास्थ्य सामग्री प्रदान

लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरि र नेपाल तरुण दल क्षेत्र नम्बर–१० को संयुक्त आयोजनामा चन्द्रागिरि–३ मा रहेको आइसोलेसन केन्द्रमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ ।चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरि तथा वडा नम्बर–३ का वडाध्यक्ष दुर्गालाल महर्जनको उपस्थितिमा पीपीई २५ थान, सेनिटाइजर, ग्लब्स २५ बक्ससहितका स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको हो । अस्पतालमा कार्यरत चिकित्सक, […]

पत्रकारद्वारा पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले प्रदेशका विभिन्न जिल्लाका लागि समाचार संकलन तथा प्रसारणका समयमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । समितिले पर्वत, म्याग्दी र मुस्ताङका लागि स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले जानकारी दिनुभयो । उक्त सामग्री पत्रकार महासंघ गण्डकीका निवर्तमान महासचिव गणेश पौडेल, महासंघ […]

लोमसद्वारा पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य सामग्री प्रदान

लोमस फर्मास्युटिकल्स प्रालिले पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । उद्योगको ह्यान्ड एक्स स्यानिटाइजर विभागका निर्देशक प्रणवजंग पाण्डेले कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र कोषका कार्यकारी निर्देशक...