चार अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

न्युज अफ नेपाल, काठमाडौ। नेपाल क्रिटिकल डेभलपमेन्ट फाउण्डेशनले चार वटा अस्पताललाई कोरोना संक्रमणबाट सुरक्षित रहेर काम गर्न उपयोगी सामग्री प्रदान गरेको छ । फाउण्डेशनले शिक्षण अस्पताल महाराजगञ्ज, नेशनल ट्रमा सेण्टर काठमाडौ, धुलिखेल अस्पताल, काठमाडौ मोडल अस्पताल र त्रिशुली अस्पताललाई सो सामग्री प्रदान गरिएको हो । पीपीई, अक्सिजन, पञ्जा, सर्जिकल मास्क लगायत सामग्री डायबिटिज नेपाल मार्फत […]