विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री नेतृत्वको टोली

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ताटोली आज गठन गरिएको हो । वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री […] The post विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री नेतृत्वको टोली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

स्वर्गद्वारी गुठीपीडित मोही किसानसँग वार्ता गर्न सरकारले बनायो वार्ता समिति

स्वर्गद्वारी गुठीपीडित मोही किसानसँग वार्ता गर्न सरकारले वार्ता समिति बनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो...

सरकारले विद्यालय कर्मचारीलाई पुन : वार्ता गर्न बोलायाे

काठमाडौं : सरकारले पुन: आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्लाई वार्तामा बोलाएको छ।आज (मंगलबार) दिउँसो ४ बजे वार्ताका लागि बोलाइएको परिषद्का महासचिव शान्तीनाथ योगीले जानकारी दिए।‘आज सरकारले ४ बजे वार्ताको लागि बोलाएको छ, हाम्रो वार्ता टोली जाने तयारीमा छौँ,’ उनले भने।परिषद्का महासचिव योगीका अनुसार यसअघि २ पटक सरकारसँग वार्ता भइसकेको छ। तर अर्थ मन्त्रालयले वार्ताका लागि प्रतिनिधि नै पठाउन नचाहँदा हालसम्म वार्ताको उपलब्धि मिलेको छैन।देशभरका विद्यालयका कर्मचारी विभिन्न माग राख्

महावीर पुनसँग वार्ता गर्न सरकारले बनायो उच्चस्तरीय समिति

सरकारले आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवं महावीर पुनसँग वार्ता गर्न उच्चस्तीय समिति बनाएको छ । ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ को माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री तथा...

सरकारले थाल्यो महावीर पुनसँग वार्ता

काठमाडौँ : सरकारले तीन दिनदेखि आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच आज रक्षा मन्त्रालयमा वार्ता भएको हो।दिउँसो १ बजे भएको वार्ता सकारात्मक रहेको पुनले जानकारी दिएका छन्। छलफलमा माग सम्बोधनका लागि दुबै पक्षबाट वार्ता टोली गठन गरेर भोलिसम्म माग पूरा गर्ने गरी छलफल भएको उनले बताए।रक्षामन्त्रीसँगको वार्ता जारी हुँदासमेत प्रधानमन्त्री प्रचण्डले दुईपटक फ

गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा वार्ता टोली गठन

काठमाडौँ । स्वास्थ्य सेवा सुधारको माग राख्दै पाँच दिनदेखि आमरण अनशनमा बसेका डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ । प्रधानमन्त्री कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक […]

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो टोली, अनशन तोड्न आग्रह

३१ भदौ, काठमाडौं । स्वास्थ्य सेवा सुधारको माग राख्दै पाँच दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ । प्रधानमन्त्री कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव […]

डा गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्‍यो, अनसन तोड्न आग्रह

स्वास्थ्य सेवा सुधारको माग राख्दै आमरण अनसनमा बसेका प्राडा गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ।

सरकारले थारूसँग गरेको वार्ता नाैटंकी मात्रै हो : लक्ष्मण थारू

धनगढी : थरुहट थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारूले सरकारले टीकापुर घटना मुद्दाको सवालमा थारूसँग गरेको वार्ता नौटंकी जस्तो मात्रै भएको बताएका छन्। उनले अबको वार्ता 'राजबन्दी' परिवारसँग हुनुपर्ने बताए।अज्ञात ठाउँमा भएको पत्रकार सम्मेलनमा नेता थारूले सरकारले वार्तामार्फत समस्या समाधान नभई वार्ता गरेको मात्रै देखाउन खोजेको आरोप लगाए। ‘एक महिनादेखि खाली थारू समुदायसँग वार्ता गर्‍याैं भनेर देखाउन सरकारले वार्ताको नौटंकी गर्दै छ। अहिलेसम्म एउटा बुँदामा पनि

सरकारले थरुहट आन्दोलनरत पक्षसँग वार्ता गर्ने

सरकारले रेशम चौधरी लगायतका बन्दीहरु रिहाइको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता गर्ने भएको छ ।सोमबार मन्त्रीपरिषद्ले गरेको निर्णय सुनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आन्दोलनरत पक्षसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरिएको बताए ।वार्ता टोलीको अन्य सदस्यहरुमा प्रधानमन्त्रीका परराष्ट्र […]

विप्लव समूहसँग वार्ता गर्न सरकारले गठन गर्‍यो टोली

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न टोली गठन गरेको छ।