कर्णाली प्रतिष्ठान र राजमार्ग प्राथमिकतामा परेनन्

काठमाडौँ,१९ जेठ । आगामी आर्थिक वर्ष २०७९÷८० मा कर्णालीका लागि धेरै कार्यक्रम थपिए । यद्यपि सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग भने प्राथमिकतामा परेको पाइएन । बजेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राथमिकता पाएको छैन । बजेटले अपेक्षित सम्बोधन नगरेको भन्दै कर्णालीवासीले दुःखेसो पोखेका छन् । बजेटमा सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान […]

सम्बन्धित सामग्री

कर्णालीमा आँखाको उपचार सेवा पुर्‍याउन कर्णाली प्रतिष्ठान र तिलगङ्गाबीच सम्झौता

जुम्ला – कर्णालीभरी आँखा उपचार सम्बन्धी सेवा पुर्‍याउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा अस्पताल काठमाण्डौबीच सेवाविस्तारको सम्झौता भएको छ । तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइत र प्रतिष्ठानका उपकुलपति डा.मङ्गल रावलले सहकार्यको सम्झौता गर्नुभएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतले कर्णाली प्रतिष्ठान अन्तर्गतकाे आँखा विभागलाई अत्यधुनिक शल्यक्रिया सुविधाका लागि जनशक्तिका लागि तालिम र स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभ...

बजेटको उपेक्षामा कर्णाली राजमार्ग र कर्णाली प्रतिष्ठान

जुम्ला-संघीय सरकारको बजेटमा कर्णालीको लाइफाईन मानिने कर्णाली राजमार्ग र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपेक्षा गरिएको छ । आगामी आवमा २०७९/०८० का लागि जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले राजस्व र व्ययको वार्षिक अनुमानसहितको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक गरे । जसअन्तर्गत मुलुकका सातै प्रदेशका विशेष महत्वका आयोजना र ७ सय ५३ स्थानीय […]

कर्णाली प्रतिष्ठान र राजमार्ग नयाँ बजेटको प्राथमिकतामा परेनन्

आगामी आर्थिक वर्ष २०७९/८० मा कर्णालीका लागि धेरै कार्यक्रम थपिए । यद्यपि सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग भने प्राथमिकतामा परेको पाइएन ।  बजेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राथमिकता पाएको छैन । बजेटले अपेक्षित सम्बोधन नगरेको भन्दै कर्णालीवासीले दुःखेसो पोखेका छन् । बजेटमा सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी सामुदायिक अस्पतालसँगको सहकार्यमा विश्वविद्यालय अन्तर्गत मेडिकल कलेज सञ्चालन गर्न व्यवस्था मिलाइने छ

कर्णाली प्रतिष्ठान र मेमोरियल विश्वविद्यालय क्यानडाबीच समझदारी

कर्णाली । स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका क्षेत्रमा द्विपक्षीय सहकार्य गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मेमोरियल विश्वविद्यालय न्यूफाउन्डल्याण्ड क्यानडाबीच समझदारी भएको छ । प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावल र मेमोरियल विश्वविद्यालय क्यानडाका प्रोभोष्ट तथा भ्वाइस प्रेसिडेन्ट मार्गेरेट स्टिलले पाँच वर्षका लागि उक्त समझदारी पत्रमा मङ्गलबार हस्ताक्षर गरेका हुन् । प्राज्ञिक तथा शैक्षिक क्षेत्रका […]

कर्णाली प्रतिष्ठान जुम्लामा एमबीबीएस अध्ययन सुरु

जुम्लामा कुनै बेला उपचारका लागि मात्र नभई मृत्यु भइसकेको सवको पोस्टमार्टमका लागि पनि डाक्टर कुर्नु पथ्र्यो भने कयांैले सिटामोल अभावमा मृत्युवरण पनि गरे । न राम्रो अस्पताल, न डाक्टर न उपकरण कर्णालीमा स्वास्थ्यको समस्या सधैं चुनौतीको विषय बनिरह्यो । जसका कारण कर्णालीले रोग, भोक र शोकको उपनाम पाइरह्यो । तर त्यही कर्णालीमा अहिले विशेषज्ञ डाक्टर […]

कर्णाली प्रतिष्ठान र गंगालाल हृदय केन्द्रबीच शैक्षिक सम्झौता

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबी ऐतिहासिक सम्झौता भएको छ । बुधबार गंगालाल अस्पतालमा विश्व मुटु दिवसको अवसरमा एक कार्यक्रमका बीच कर्णाली प्रतिष्ठान र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबी शैक्षिक अनुसन्धानात्मक कार्यका लागि औपचारिक सम्झौता भएको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले गंगालाल […]

चिकित्सा शिक्षाको पाठ्यक्रम बनाउँदै कर्णाली प्रतिष्ठान

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सा शिक्षाअन्तर्गतका विभिन्न तहका पाठ्यक्रम निर्माण गर्दै आएको छ । कर्णाली प्रतिष्ठानले पश्चिम नेपालमै पहिलो चिकित्सा क्षेत्रका विभिन्न विधामा पाठ्यक्रम बनाउन थालेको हो । स्नातकोत्तर तहको पाठ्यक्रम बनाउन जुम्लामा एक दर्जन बढी चिकित्सा क्षेत्रका प्रध्यापक, सहप्रध्यापक र कर्णाली प्रतिष्ठानका विभिन्न विभागका प्रमुखसहितका विज्ञहरू जुटेका छन् । प्रतिष्ठानले स्नातकोत्तर […]

संकटमा भरोसा बन्दै कर्णाली प्रतिष्ठान

कोरोना महामारीको संकटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सबैको भरोसा बन्न थालेको छ । कुनै बेला सानो शल्यक्रिया गर्न र शवको पोष्टमार्टम गर्न चिकित्सक कुर्ने दुर्गम कर्णाली अहिले देशकै भरोसाको केन्द्रका रूपमा विकास भएको हो । हाल दोस्रो लहरको संक्रमण रोकथाम तथा उपचारका लागि जुम्लाबाट बाहिर जिल्लामा चिकित्सक खटाउनेदेखि सुगमका बिरामीसमेत उपचार गर्न जुम्ला आउन थालेका […]

अनुगमन कुर्दै कर्णाली प्रतिष्ठान

जुम्ला-कर्णालीमै एमबीबीएस पढाइ सुरु गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा शिक्षा आयोगको अनुगमन कुरिरहेको छ । पूर्वाधार तथा जनशक्तिसहित एमबीबीएस सञ्चालनको अन्तिम तयारीमा रहेको कर्णाली प्रतिष्ठानले आयोगको अनुगमन कुरेको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले एमबीबीएस सञ्चालनका लागि आयोगको अनुगमनको प्र्रतीक्षामा रहेको बताए । उनले भने, “प्रतिष्ठानले एमबीबीएस पढाइ सञ्चालनका लागि […]

आयोगको अनुगमन कुर्दै कर्णाली प्रतिष्ठान

एमबीबीएस सुरु गर्नजुम्ला-कर्णालीमै एमबीबीएस पढाइ सुरु गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा शिक्षा आयोगको अनुगमन कुरिरहेको छ । पूर्वाधार तथा जनशक्तिसहित एमबीबीएस सञ्चालनको अन्तिम तयारीमा रहेको कर्णाली प्रतिष्ठानले आयोगको अनुगमन कुरेको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले एमबीबीएस सञ्चालनका लागि आयोगको अनुगमनको प्र्रतीक्षामा रहेको बताए । उनले भने, “प्रतिष्ठानले एमबीबीएस पढाइ […]