संकटमा भरोसा बन्दै कर्णाली प्रतिष्ठान

कोरोना महामारीको संकटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सबैको भरोसा बन्न थालेको छ । कुनै बेला सानो शल्यक्रिया गर्न र शवको पोष्टमार्टम गर्न चिकित्सक कुर्ने दुर्गम कर्णाली अहिले देशकै भरोसाको केन्द्रका रूपमा विकास भएको हो । हाल दोस्रो लहरको संक्रमण रोकथाम तथा उपचारका लागि जुम्लाबाट बाहिर जिल्लामा चिकित्सक खटाउनेदेखि सुगमका बिरामीसमेत उपचार गर्न जुम्ला आउन थालेका […]