काठमाडौं। संखुवासभाको मादीमा एउटा परिवारका ६ जनाको हत्या भएको घटनामा चार जनालाई आजीवन कारावास सजाय भएको छ । संखुवासभा जिल्ला अदालतले मृतकहरूका छिमेकीहरू खड्गबहादुर कार्की र उनका छोरा हस्तबहादुर तथा रणबहादुर कार्की र उनका छोरा लोकबहादुरलाई आजीवन कारावास सजाय सुनाएको हो । रणबहादुरका कान्छा छोरा १७ वर्षीय नरेशलाई भने १६ वर्ष कैद सजायको सजाय सुनाइएको […]