सडक मर्मतको माग गर्दै स्थानीय बासिन्दाको आन्दोलन : थलीमा सडक ठप्प, सातदोबाटो–चापागाउँ सडक खण्डमा डाइभर्सन

काठमाण्डौ - काठमाण्डौको जोरपाटी–साँखु सडक खण्ड कालोपत्र गर्न माग गर्दै थलीका स्थानीय बासिन्दाले सडक अवरुद्ध पारेका छन् । थलीको मिलनचोकमा भेला भएर स्थानीय बासिन्दाले बिहानैदेखि सडक बन्द गराएका हुन् । सडक मर्मत नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरुले बताएका छन् । यसअघि पनि उनीहरुले आन्दोलन गरेका थिए । यसैबीच, स्थानीय बासिन्दाको आन्दोलनका कारण ललितपुरको सातदोबाटो–चापागाउँ सडक खण्ड आज पनि प्रभावित भएको छ। स्थानीय बासिन्दाको आन्दोलनका कारण बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यो सडक खण्डमा गाडी डाइभ...

सम्बन्धित सामग्री

हाम्रा माग पूरा भएका छैनन्, आन्दोलन गर्न आवश्यक छ : अध्यक्ष राउत

काठमाडौं, २७ जेठ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफ्ना पार्टीको कुनै माग पूरा नभएको र आन्दोलन गर्न आवश्यक रहेको दाबी गरेका छन्। शनिबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष राउतले आफ्ना पार्टीको कुनै माग पूरा नभएको र आन्दोलन गर्न आवश्यक रहेको दाबी गरेका हुन्। उनले भने, ‘हाम्रो कुनै माग पुरा भएको छैन, […]

उद्योगी, व्यवसायीको आन्दोलन स्थगित

विभिन्न माग अघि सारेर आन्दोलन गर्दै आएका उद्योगी, व्यवसायीले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन्।...

प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्न माग गर्दै आन्दोलन

प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्न माग गर्दै संखुवासभामा आन्दोलन सुरु भएको छ । शुक्रबार सदरमुकाम खाँदबारीमा आदिवासी किराँत महासंघ र किराँत प्रदेश स्वायत्त संघर्ष समितिले प्रदेश १ को नाम...

माग पूरा नभए तेस्रो चरणको आन्दोलन हुन्छ : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधवार काठमाडौंमा बढ्दो महँगी बिरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महँगी विरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो ।आज राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर विरोध प्रदर्शन गरेको थियो । काठमाडौंको भृकुटीमण्डप, ललितपुर, भक्तपुर लगायत मुख्य शहर

माग पूरा नभए तेस्रो चरणको आन्दोलन हुन्छ : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । महंगीविरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महंगीविरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो । बुधबार राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल […]

व्याजदर वृद्धिको माग गर्दै आन्दोलन

काठमाडौं, फागुन १० । व्याजदर बढाउनु पर्ने माग राख्दै सहकारी सञ्चालकहरुले आन्दोलन गरेका छन् । सहकारी विभाग अगाडि बचत तथा ऋण केन्द्रिय सहकारी महासंघसँग आवद्ध सहकारी सञ्चालकहरुले बैंक तथा वित्तीय संस्थाहरु जस्तै व्याजदर बढाउन पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका हुन । व्याजदर निर्धारण समितिको बैठकमा ब्याजदर बढाउन दबाब स्वरुप सहकारी विभागलाई ध्यानाकर्षण गराउनको लागि आन्दोलन […]

सहकारीकाे ब्याजदर बढाउन माग राख्दै आन्दोलन

मंगलबार सहकारी विभाग अगाडि बचत तथा ऋण केन्द्रिय सहकारी महासंघसँग आवद्ध सहकारी सञ्चालकहरुले बैंक तथा वित्तीय संस्थाहरु जस्तै ब्याजदर बढाउन पाउनुपर्ने माग गदै आन्दोलन गरेका हुन्।...

माग सुनुवाई नभएसम्म आन्दोलन जारी

सामुदायिक वनले राखेको माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएको छ । मुलकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता संगठन फेकोफनको नेतृत्वमा जारी रहेको आन्दोलन माग सुनाई नभएसम्म नरोकिने चेतावनी दिएको हो ।नेपालको संविधान र वन ऐन २०७६ विपरित सरकारले तर्जुमा गरेको वन नियमावलीमा समावेश गरिएका व्यवस्थाको खारेजी र परिमार्जन, नेपालको संविधान र संघीय वन ऐन […]

रोकिएको परीक्षा सञ्चालनको माग गर्दै भन्सार विभागमा आन्दोलन

काठमाडौं । लामो समयदेखि रोकिएको परीक्षा सञ्चालनको माग गर्दै भन्सार एजेन्ट परीक्षाको प्रतीक्षामा रहेका परीक्षाथीहरूले भन्सार विभागमा आन्दोलन गरेका छन् । उनीहरूले तत्काल रोकिएको परीक्षा सञ्चालनको माग गर्दै आइतबार भन्सार विभागको महानिर्देशक नारायणप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएर दिनभर धर्नासहितको आन्दोलन गरेका हुन् । भन्सार विभागले झन्डै दुई दशकपछि २०७७ सालको १६ चैतमा ६६० जना भन्सार एजेन्ट […] The post रोकिएको परीक्षा सञ्चालनको माग गर्दै भन्सार विभागमा आन्दोलन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बिपी स्वास्थ्य प्रतिष्ठान : 'माग कार्यान्वयन नहुन्जेल आन्दोलन गर्ने'

विराटनगर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सञ्चालन गर्न अनुरोध गरे पनि आन्दोलनरत पक्षले माग कार्यान्वयन नहुन्जेल आन्दोलन जारी राख्ने बताएको छ।मन्त्रालयले आन्दोलनका मुख्य बुँदाको सुनुवाई गरी कार्यान्वयन गरे आन्दोलनको कार्यक्रम परिवर्तन गर्न सकिने संयुक्त संघर्ष समितिका सह–संयोजक विष्णु पोखरेलले बताए। उनले मन्त्रालयबाट सबै माग कार्यान्वयन नगरेको र कागजमा मात्र सीमित रहेको तथा माग कार्यान्वयन नहुन्जेल आन्दो