महोत्तरीमा निर्वाचन सम्पन्न भएको ४ वर्षपछि पुनः एक वडाको मतगणना हुँदै

काठमाडौँ । महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० मा वडा अध्यक्ष पदमा चार वर्षअघि भएको मतदानको पुनः मतगणना गरिँदैछ । सर्वोच्च अदालतको फैसला अनुसार पुनः मतगणना हुन थालेको हो । अदालतको ०७५ असार २१ गतेको आदेशमा उक्त वडाको पुनः मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो । ०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनको मत […]

सम्बन्धित सामग्री

बाजुरामा सुरु हुन सकेन मतगणना

काठमाडौं– निर्वाचन सम्पन्न भएको ११ दिन बितिसक्दा पनि बाजुराको मतगणना अझै सुचारु हुन सकेको छैन। निर्वाचन आयोगले बुधबार बाजुरा र स्याङ्जामा अबरुद्ध भएको मतगणना गर्ने निर्णय गरेको थियो। स्याङ्जा २ मा अबरुद्ध मतगणना बुधबार बेलुकी ९ बजेदेखि गर्ने सहमति बनेको छ। तर, बाजुरामा भने मतगणना अनिश्चित बनेको छ। आयोगको निर्णयपछि सर्वदलीय बैठक बोलाइए एमाले उपस्थित […]

मुगुमा मतगणना सुरु

मुगु:मुगुमा आजदेखि मतगणना सुरु भएको छ । निर्वाचन सम्पन्न भएको चार दिनपछि यहाँ मतगणना सुरु भएको हो । प्रतिनिधिसभातर्फबाट आज बाट मतगणना सुरु भएको हो । दुई हजार ४६ गणना हुँदा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनबहादुर शाहीले एक हजार १२ प्राप्त गरेका छन । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजबहादुर कार्कीले नौ सय ३३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

संसद् भवनमा सुरु भयो काठमाडौं-१ को मतगणना (फोटो)

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ को मतगणना अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा  सुरु भएको छ। सर्वदलीय बैठक बसेर सहमतिपछि मतगणना सुरु भएको हो।हिजो आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको हो।

दुई साता लाग्ने मतगणना कहिलेसम्म ?

‘कसैले ठूलो कुरा गर्यो भने महानगरपालिकाको मतगणनाको दिन सम्झाइ दिए पुग्छ । सुन्यो कि सेन्टिफल्याट ।’ २०७४ सालको स्थानीय निर्वाचनमा महानगरपालिकाहरुमा मतगणना जारी हुँदा सोसल मिडियामा मैले लेखेको यो स्टाटसको सान्दर्भिकता यतिबेला पनि उत्तिकै छ । अहिले वैशाख ३० मा स्थानीय तहको निर्वाचन सम्पन्न भयो । तर काठमाडौं महानगरपालिकामा दुइ सातामा मतगणना सकिदैछ ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा १ लाख ९७ हजार २ सय २७ मत खसेको थियो । त्यतिबेला मतगणना सम्पन्न गर्न १४ दिन लागेको

काठमाडौं महानगरको मतगणना सुरु, तस्वीरहरू

काठमाडौं : काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ। राजनीतिक दलका प्रतिनिधिहरू बीचको सहमतिपछि शनिबार बिहान ९:४० बाट मतगणना सुरु भएको हो।सुरुवाती मतगणनामा वडा नम्बर १ र ३२ को मतगणना सुरु गरिएको छ। मतगणनास्थलमा सुरक्षाकर्मीको संख्या बढाइएको छ।हिजो शुक्रबार देशभर स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो। देशभरका विभिन्न स्थानीय तहको मतगणनाको ताजा परिणाम आउने क्रम जारी छ।

काठमाडौं महानगरको मतगणना सुरु

काठमाडौं : महानगरपालिकाको मतगणना सुरु भएको छ। राजनीतिक दलका प्रतिनिधिहरू बीचको सहमतिपछि शनिबार बिहान ९:४० बाट मतगणना सुरु भएको हो।सुरुवाती मतगणनामा वडा नम्बर १ र ३२ को मतगणना सुरु गरिएको छ। मतगणनास्थलमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ। हिजो शुक्रबार देशभर स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो। देशभरका विभिन्न स्थानीय तहको मतगणनाको ताजा परिणाम आउने क्रम जारी छ।

भक्तपुरको मतगणना खरिपाटीमा

भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा करिब ७० प्रतिशत मतदान भएको जनाइएको छ । चारवटै स्थानका मतपेटिका खरिपाटीस्थित मतगणना स्थलमा ल्याइँदै छ ।

धनुषा काँग्रेसको मतगणना अझै सुरु भएन

नेपाली काँग्रेस धनुषाको १४ औँ जिल्ला अधिवेशन अन्तर्गतको निर्वाचन सम्पन्न भए पनि अझै मतगणना सुरु हुन सकेको छैन । सबै पक्षसँगको बैठकबाट निर्धारण गरिएको मापदण्ड अनुरुप सहमति भएपश्चात मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।धनुषा काँग्रेसको निर्वाचनमा ३ हजार १७३ मतदाता छन् भने २ हजार ९१२ मत खसेको छ । २६१ मतदाता भने निर्वाचनमा सहभागी भएनन् । सोमबार अबेर राति सम्पन्न निर्वाचनको मतगणना राति नै सुरु हुने भनिए पनि विभिन्न आन्तरिक समस्याका कारण मंगलबार दिउँसोबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ । मंगलबा

निर्वाचन सम्पन्न भएको चार वर्षपछि पुन: महोत्तरीको एक वडाको मतगणना हुँदै

महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० मा वडा अध्यक्ष पदमा चार वर्षअघि भएको मतदानको पुनः मतगणना गरिँदैछ । सर्वोच्च अदालतको फैसला अनुसार पुनः मतगणना हुन थालेको हो ।अदालतको ०७५ असार २१ गतेको आदेशमा उक्त वडाको पुनः मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो । ०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम ८ गते सार्वजनिक भएको थियो ।स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा तत्कालीन राजपाले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेश कुमार राय र नेपाली काँग्रेसका अरुणकुमार चौधरीले स