रेमिट्यान्स व्यवस्थापन र सदुपयोगका लागि वित्तीय साक्षरता कक्षा

खोटाङ । खोटाङमा रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा संञ्चालन गरिएको छ । रेमिट्यान्सको सदुपयोग, व्यवस्थापन गर्दै उद्यमशिलता विकास तथा आय आर्जनमा वृद्धि गर्ने लक्ष्यले जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र वडा नम्बर १३ नुनथलामा वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको हो । वैदेशिक रोजगारीमा संलग्न व्यक्तीका परिवार, विशेष गरेर महिला सदस्यहरुका लागि […]

सम्बन्धित सामग्री

रेमिट्यान्सको सदुपयोगका लागि वित्तीय साक्षरता कक्षा सुरु

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा सुरु गरेको छ। विदेशबाट भित्रिएको रकमलाई बचत गर्ने र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने/गराउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा सुरु गरिएको हो। नगरपालिकाले सुरक्षित आप्रवासन […]

खोटाङमा रेमिट्यान्स व्यवस्थापन र सदुपयोगसम्बन्धी वित्तीय साक्षरता कक्षा सुरु

काठमाडौँ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रेमिट्यान्स व्यवस्थापन र सदुपयोगसम्बन्धी वित्तीय साक्षरता कक्षा सुरु गरेको छ । विदेशबाट भित्रिएको रकमलाई बचत गर्ने र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने र गराउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा सुरु गरिएको हो । नगरपालिकाले […]

‘वित्तीय साक्षरता कक्षामा बसेपछि श्रीमानलाई साउदी फर्किन दिइनँ’

रिता पण्डित/भानु नगरपालिका-१२,तनहुँ घरपरिवारको खर्च चलाउन मेरो श्रीमान वैदेशिक रोजगारीको लागि साउदी अरब जानुभएको थियो । साउदीबाट महिनामा पैसा पठाउनुहुन्थ्यो, त्यसैले घरखर्च चल्थ्यो । मलाई नि श्रीमानले पैसा पठाइरहनुभएको छ भन्नेमा ढुक्क थियो । आफूले पनि कमाइ गर्नुपर्छ भन्नेबारे खासै सोचिएको थिएन । तर त्यहीबेला गाउँमा सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत वित्तीय साक्षरता कक्षा सञ्चालन भयो । वैदेशिक रोजगारीमा आबद्ध रहेका परिवारलाई लक्षित गरि सञ्चालित त्यस कक्षमा म पनि सहभागी भएँ । त्यो कक्षा लिइरहेको बेला श्रीमान बिदा...

वित्तीय साक्षरतापछि कमाउँदै महिला

वराहताल गाउँपालिका–५, चेपाङकी कमला रावतको वित्तीय साक्षरता कक्षा लिएपछि घरमै कमाइ गरेर सानोतिनो खर्च व्यवस्थापन गर्न थाल्नुभएको छ । भारतको रोजगारीमा रहेका श्रीमान्को कमाइले यसअघि घर खर्च धानिँदै आएको थियो ।

खोटाङमा दुई सय जनालाई वित्तीय साक्षरता कक्षा सञ्चालन

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकामा आप्रवासी परिवारलाई सहभागी गराएर २४ हप्ताको वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ। नेपाल सरकार र स्विस सरकारबीचको दुई पक्षीय सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गाउँपालिकाको नेतृत्वमा डिप्रोक्स नेपाल र मानसिक स्वास्थ्य परामर्श केन्द्र (सिएमसी नेपाल)को प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत वित्तीय साक्षरता कक्षा सञ्चालन […]

दुई सय जनालाई २४ हप्ताको वित्तीय साक्षरता कक्षा सञ्चालन

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकामा आप्रवासी परिवारलाई सहभागी गराएर २४ हप्ताको वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ । नेपाल सरकार र स्विस सरकारबीचको दुई पक्षीय सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गाउँपालिकाको नेतृत्वमा डिप्रोक्स नेपाल र मानसिक स्वास्थ्य परामर्श केन्द्र (सिएमसी नेपाल)को प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत वित्तीय साक्षरता कक्षा […]

पाँच रुपैयाँ जोगाएर के हुन्छ भन्नेहरु अहिले महिना ७ हजार जम्मा गर्छन

पूर्णकला विश्वकर्मा म अहिले नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा हिमालयन सामुदायिक विकास मञ्चले सञ्चालन गरेको सुरक्षित आप्रवासन सामी परियोजनाको वित्तीय साक्षरता सहजकर्ताका रुपमा काम गरिहेको छु ।  मैले यो काम गरेको ३ वर्ष भयो । हामीले कुसुण्डेमा नयाँ सोच वित्तीय साक्षरता कक्षा भनेर नाम राखेर कक्षा सुरु गर्‍यौं ...

खोटाङमा वित्तीय साक्षरता सम्पन्न

खोटाङ, जेठ २३ – खोटाङमा यो वर्षको वित्तीय साक्षरता कक्षा सम्पन्न भएको छ । बालसेवा समाज नेपाल नेर्पा खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १,२ र ४ नम्बर वडामा सञ्चालन गरेका कक्षा सम्पन्न भएको हो ।  गएको असोजदेखि सुरु गरिएको वित्तीय साक्षरता कक्षाका सहभागीमध्ये प्रायले वित्तिय लक्ष्य बनाएर व्यवसायिक योजनाका स...

वित्तीय साक्षरता कक्षाको प्रभावले खुत्रुके बचत

बिनिता राई/खोटाङ ।  कात्तिक २७ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा वित्तीय साक्षरता कक्षा सहभागीले खुत्रुके बचत सुरु गरेका छन् ।...

खोटाङमा बित्तिय साक्षरता कक्षा सुरु

विनिता राई/खोटाङ   असोज १८ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा वित्तीय साक्षरता कक्षा सुरु भएको छ  । लफ्याङको छार्का, लुछिम र नर्...