प्रविधिको विकासँगै साइबर सुरक्षा समेत जटिल बन्दै गइरहेको छ । विश्वभर साइबर आक्रमणका घटनाहरु दिन दिनै बढिरहेका छन् ।
पछिल्लो समय कर्पोरेट कार्यालयहरूलाई लक्षित गरेर विभिन्न साइबर आक्रमणका घटनाहरू भइरहेका छन् । ह्याकरले विभिन्न संस्थाहरुलाई ह्याक गरी डेटाहरू सार्वजनिक गरिरहेका हुन्छन् भने कतिपयले त फिरौती समेत मागिरहेका हुन्छन् ।
यस्तो समयमा आफ्नो कार्यालयको...