योगेश भट्टराई भन्छन्- म प्रचार विभाग प्रमुख हुँ, एमाले प्रवक्ता होइन

नेकपा एमालेका नेता योगेश भट्टराईले आफू पार्टीको प्रचार विभाग प्रमुख मात्र भएको बताएका छन् । जेठ २ अघि आफू प्रचार विभाग प्रमुख भएको र एमालेले त्यसबेला प्रवक्ता नतोकेको उनको भनाइ थियो

सम्बन्धित सामग्री

पृथ्वीसुब्बा प्रचार विभाग प्रमुख, योगेश स्वास्थ्य

काठमाडौं । नेकपा एमालेले प्रचार विभागको जिम्मेवारी पृथ्वीसुब्बा गुरुङलाई दिएको छ । आइतबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका उपमहासचिव गुरुङलाई प्रचार विभागको जिम्मेवारी दिएको हो । यसअघि योगेश भट्टराई प्रचार विभागमा प्रमुख रहेका थिए । उनलाई अहिले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख बनाइएको छ । यस्तै एमालेले अध्यक्ष केपी शर्मा ओली […] The post पृथ्वीसुब्बा प्रचार विभाग प्रमुख, योगेश स्वास्थ्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अध्यक्षमा सर्वसम्मत हुन्छ : योगेश भट्टराई

एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने दाबी गरेका छन् । महाधिवेशनको बन्दसत्र स्थल सौराहामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको बताए । ‘अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ’, उनले भने,  ‘एकताको सन्देश दिन पनि त्यो जरुरी छ ।’   पार्टीका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका बेला प्रचार विभाग प्रमुख भट्टराईले

अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ : योगेश भट्टराई

चितवन, ११ मङ्सिर: नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने बताएका छन् । एमालेको १० औ महाधिवेशनको बन्दसत्रस्थल सौराहामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ। एकताको सन्देश दिन पनि त्यो जरुरी छ ।’ पार्टीका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर […]

पार्टी अध्यक्षमा ओली नै सर्वसम्मत : योगेश भट्टराई

नेकपा (एमाले)का सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १४ औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताएका छन् । सचिव भट्टराईले पार्टीको नेतृत्व चयन सर्वसम्मतिले भए अध्यक्षमा ओली नै चयन हुने बताएका हुन् ।शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले विगतका आठौं र नवौं महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको तहसम्म पुर्‍याएकोले दशौं महाधिवेशनमा पार्टीको नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्नेमा आफूहरु जोड रहे

केपी ओली नै पार्टी अध्यक्षमा सर्वसम्मत : योगेश भट्टराई

नेकपा (एमाले)का सचिव एव‌ं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १४ औँ महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताएका छन् । सचिव भट्टराईले पार्टीको नेतृत्व चयन सर्वसम्मतीले भए...

अवैध सम्बन्धबाट जन्मिएको पार्टीलाई महाधिवेशनमा बोलाइन्नः योगेश भट्टराई (भिडिओ)

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका छन्।

पार्टीलाई महाधिवेशनमा बोलाउदैनौं : योगेश भट्टराई

काठमाडौं। नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकारमा रहेका कतिपय राजनीतिक पार्टीहरुको पहिचान र ठेगाना स्पष्ट नभएको बताएका छन्। त्यसैले गर्दा त्यस्ता पार्टीलाई महाधिवेशनमा बोलाउन उचित नहुने टिप्पणी गरेका छन्। त्यसैगरीे अवैध सम्वन्धबाट बनेका पार्टीलाइ महाधिवेशनमा बोलाउन पार्टीले उचित नठानेको भट्टराईले बताएका छन्।

एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना

नेकपा एमालेका नेता योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । एमालेका सचिव तथा प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईलाई विगत तीन दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल भर्ना गर्नुपरेको हो । ज्वरो आएपछि केही दिन घरमै बसेर सामान्य उपचार गरेका भट्टराईले ज्वरो कम नभएपछि शुक्रवार दिउँसो वीर अस्पतालमा भर्ना गरेको स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए ।

विधान महाधिवेशनमा ओलीले गरेको घोषणा सकारात्मक छः योगेश भट्टराई

नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताएका छन् ।

सभामुखले एमालेको कुरै नसुनेकाले समस्या भयो : योगेश भट्टराई

२६ भदौ, काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुसँग संवाद नै गर्न नचाहेको बताएका छन् । शनिबार पार्टीको स्थायी कमिटी बैठकबारे पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले सभामुखले एमालेले उठाएको विषयमा छलफल गरेर निकास दिनुपर्ने बताए । पार्टी विभाजनअघि नै एमालेले आफ्ना १४ जना सांसदलाई निष्कासनको कारबाही गरेको थियो । […]