एमयूमा खुला प्रतिस्पर्धाबाट डीनसहितका १७ पदाधिकारी नियुक्त

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले रिक्त रहेका १७ पदाधिकारी नियुक्त गरेको छ । विश्वविद्यालयले पहिलोपटक खुला प्रतिस्पर्धाबाट ४ जना डीन, ४ जना निर्देशक र ९ जना क्याम्पस प्रमुख नियुक्त गरेको हो ।

सम्बन्धित सामग्री

अख्तियारमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गर्न सांसदको जोड

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयकमा छलफल  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गर्न सांसदले जोड दिएका छन् । भ्रष्टाचार नियन्त्रणमा अख्तियारलाई बलियो बनाउन लोकसेवा आयोगको खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुनुपर्ने...

बेहाल खुला विश्वविद्यालय

राजनीतिक भागबन्डा नमिलेर पदाधिकारी नियुक्त नहुँदा नेपाल खुला विश्वविद्यालय (एनओयू) लथांलिग बन्न पुगेको छ । भागबन्डा नमिलेकै कारण डेढ वर्षदेखि विश्वविद्यालयमा डिन नियुक्ति हुन सकेको छैन । जसका कारण एनओयू परीक्षा प्रणालीविहीन बनेको छ ।

दलीय भागबन्डाले अस्तव्यस्त खुला विश्वविद्यालय

२० असार, काठमाडौं । परम्परागत शैक्षिक प्रणालीबाट उच्च शिक्षा लिन कठिन हुनेलाई त्यस्तो अवसर दिलाउन २०७३ सालमा स्थापित नेपाल खुला विश्वविद्यालय (एनओयू)अस्तव्यस्त बनेको छ । अन्य विश्वविद्यालयमा झैं दलीय भागबन्डाबाट पदाधिकारी नियुक्त हुने एनओयूलाई डीनलगायत पदाधिकारी विहीनताले लथालिंग बनाएको छ । विश्वविद्यालयमा प्राज्ञिक परिषद नभएको पनि ६ महिना भइसक्यो । २०७८ जेठमा उपकुलपति प्रा.डा.लेखनाथ शर्मा […]

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्त

कर्णाली, ३० वैशाख: मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ । लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक खुला प्रतिष्पर्धाबाट नियुक्त गरेको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले खुला प्रतिष्पर्धाबाट चार÷चार डीन तथा निर्देशक र नौ क्याम्पस प्रमुखको नियुक्त गरेको जानकारी दिए । विश्वविद्यालयले पदाधिकारी छनोटका लागि लोकसेवा […]

एमयूमा खुला प्रतिस्पर्धाबाट डीनसहितका १७ पदाधिकारी नियुक्त

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले रिक्त रहेका १७ पदाधिकारी नियुक्त गरेको छ । विश्वविद्यालयले पहिलोपटक खुला प्रतिस्पर्धाबाट ४ जना डीन, ४ जना निर्देशक र ९ जना क्याम्पस प्रमुख नियुक्त गरेको हो ।

लोकसेवा आयोग बुधबारदेखि पदाधिकारीविहीन हुँदै

काठमाडौं । लोकसेवा आयोग भोलि (बुधबार) बाट पदाधिकारीविहिन हुने भएको छ । २०७१ चैत्र ११ गते नियुक्त सबै पदाधिकारीको चैत्र ११ बाट पदावधि सकिँदैछ । मंगलबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मैनालीले आयोग पदाधिकारीविहिन हुँदा गम्भीर असर पर्ने अवस्था रहेको बताउनुभयो । तत्काल बढुवाको सबै प्रक्रिया रोकिने, परीक्षाहरु रोकिने, नतिजा प्रकाशन गर्ने काम रोकिने बताए। यस्तै सरकारी उच्च पदका बढुवाहरु अन्तरवार्ताहरु सबै रोकिने अवस्था रहेको पनि उहाँले जानकारी दिनुभयो । निजामति प्रशासनको सम्पूर्ण काम रोकिने हुँदा सरकारले समयमै पदाधिकारी नियुक्ति गर्ने विश्वास समेत अध्यक्ष मैनालीले व्यक्त गरे। स्व. शुशिल कोइराला नेतृत्वको सरकारले आयोगमा अध्यक्ष मैनाली सहितको पदाधिकारी नियुक्त गरेको थियो । ‘आन्तरिक र खुला प्रतियोगितामा विभेद’ लोकसेवा आयोगबाट बाहिरिँदै गर्दा अध्यक्ष मैनालीले लोकसेवा आयोगको आन्तरिक र खुला प्रतियोगितामा विभेद रहेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने धारणा राख्नुभयो । सेवामा रहेको व्यक्तिले खुला प्रतिस्पर्धामा आउने योग्य व्यक्ति भन्दा बढी सुविधा पाउने गरेको उहाँको भनाई छ । मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मैनालीले निजामति सेवा ऐनमा भएको व्यवस्थाले सेवामा निरन्तर रहेको व्यक्तिलाई उमेरको हदमा छुट दिएको तर त्यही पदमा खुलाबाट प्रतिस्पर्धा गर्नेलाई ३५ वर्षको उमेर हद रहेको बताउनुभयो । संघीय संसदमा विचाराधिन रहेको विधेयकमा विभेद हटाउन आयोगले सुझाव दिएको बताउनुभयो ।