अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयकमा छलफल
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गर्न सांसदले जोड दिएका छन् । भ्रष्टाचार नियन्त्रणमा अख्तियारलाई बलियो बनाउन लोकसेवा आयोगको खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुनुपर्ने...