अधिकृतको दस्तखत नभएको मतपत्र वदर गरी मतगणना सुचारु गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले मतदान अधिकृतको दस्तखत नभएको मतपत्र वदर गरी सुरक्षा प्रबन्ध मिलाएर मतगणना कार्य सुचारु गर्न निर्देशन दिएको छ।...

सम्बन्धित सामग्री

१५० मतपत्र हराएपछि दोलखामा मतगणना रोकियो

काठमाडौं । दोलखामा जारी मतगणना विवादका कारण स्थगित भएको छ । करिब १५० वटा मतपत्र नभेटिएको भन्दै एमालेले आपत्ति जनाएपछि मतगणना स्थगित भएको हो । एउटा गाउँपालिकाको वडा नम्बर १ को १५० मतपत्र नभेटिएको मतगणनास्थलमा रहेका एक प्रतिनिधिले बताए । अहिले सर्वपक्षीय छलफल चलिरहेको छ । एमालेले उक्त मतपत्रको टुंगो नलागी मतगणना सुचारु हुन नसक्ने […]

रुपन्देही २ मा मतगणना सुचारु गर्न आयोगको निर्देशन

काठमाडौँ – रुपन्देही क्षेत्र नम्बर २ मा मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ। मतपेटिकामा बढी मत भेटिएपछि स्थगित भएको मतगणना मतपेटिकामा भएका मतपत्र संख्यालाई नै वास्तविक मानेर गणना सुरु गर्न आयोगले निर्देशन दिएको हो। आयोगले भनेको छन्, ‘मतपेटिकामा भएका मतपत्र संख्यालाई नै वास्तविक मतपत्र संख्या मानी मतगणना कार्य सुचारु गर्न […]

रुपन्देही–२ मा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि गणना स्थगित

बुटवल – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा मुचुल्कामा भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ। मतदान केन्द्रबाट तयार पारिएको मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले विरोध गरेपछि मतगणना रोकिएको हो। मतगणना सुचारु गराउनका लागि प्रयास भइरहेको निर्वाचन अधिकृत उदवीर नेपालीले बताए। मतपेटिकामा मुचुल्कामा […]

मतपत्र विवादले रोकिएको धरानको मतगणना सुचारु

मतदान अधिकृतको दस्तखत विनाको मतपत्र भेटिएपछि रोकिएको धरानको मतगणना कार्य सुचारु भएको छ।माओवादीको विरोधपछि बुधबार दिउँसो करिब ४ बजेदेखि रोकिएको मतगणना आज सुचारु भएको निर्वाचन सहायक अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए। अहिले वडा ८,१२ र ११ को मतगणना भइरहे...

धरानको मेयरमा लौरोलाई पछ्याउँदै गठबन्धन, उपमेयरमा गठबन्धनको अग्रता घटाउँदै एमाले

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना सुचारु भएको छ । निर्वाचन आयोगले हस्ताक्षर नगरिएको मतपत्र बदर गर्ने र हस्ताक्षरविनाका फेला परेको स्थानका मतदान अधिकारीलाई विभागीय कारबाही गर्ने निर्णयभएसँगै रोकिएको मतगणना सुचारु भएको हो । धरान उपमहानगरपालिकामा हस्ताक्षर नगरिएको मतपत्र भेटिएपछि त्यसलाई सदर मान्ने अथवा बदर गर्ने भन्ने विवादका कारण बुधबार दिउँसो २ बजेदेखि मतगणना नै […]