नेपालमा सुन तस्करी रोक्ने जति उपाय अपनाइन्छ तस्करहरु उती नयाँ नयाँ तरिका अपनाइरहेको र सुन तस्करी नरोकिएको पाइएको छ । यसै क्रममा बिहिबार एक यात्रुले शरीरमा लगाएको भित्री वस्त्र कट्टुमा फल्स पकेट बनाएर सुन तस्करी गरेको फेला परेको छ । समाचार अनुसार कतार एयरवेजको उडानमार्फत बिहीबार बिहान ९ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनुषाका एकजनालाई पक्राउ …