काठमाडौं : बुढानीलकण्ठस्थित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा तीन दलको बैठक सुरु भएको छ। बैठकमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग नयाँ सरकार गठन लगायतका विषयमा छलफल हुने बताइएको छ।
बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई नेता राजेन्द्र महतो सहभागी छन्।माओवादी केन्द्रको तर्फबाट अध्यक्ष…