सत्तारुद दलको बैठक बालुवाटारमा शुरु

काठमाडौँ, १६ मङ्सिर। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलको बैठक शुरु भएको छ । बिहीबार बालुवाटारमा सत्तारूढ दलको बैठक शुरु भएको हो।-तस्वीर : रोशन सापकोटा -रासस

सम्बन्धित सामग्री

माओवादी संसदीय दलको बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ ।  माओवादी दलको बैठक भर्खरै सुरु भएको हो ।  संसद बैठक बस्नु अघि माओवादीले दलको बैठक बोलाएर छलफल गर्न लागेको हो ।   भोलि

एमाले संसदीय दलको बैठक जारी

एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा एमाले संसदीय दलको बैठक बसिरहेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको चालु दशौं अधिवेशन मंगलबार मध्यरातिबाट अन्त्य गरेको भोलिपल्ट एमाले संसदीय दलको बैठक बसिरहेको हो । नवौं र दशौं अधिवेशनको सबै प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेको एमालेले जारी बैठकमा आफ्नो भूमिकाको समीक्षा गर्नेछ । बैठकमा संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईसहित पार्टी पदाधिकारी पनि

कांग्रेसले बोलायो संसदीय दलको बैठक

२ फागुन, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो । मंगलबार बिहान नौ बजे संघीय संसद भवनको ल्होत्से हलमा दलको बैठक बस्ने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध […]

माओवादी संसदीय दलको बैठक सुरु

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ। प्रतिनिधिसभाको बैठक सुरु हुनु अगाडि माओवादी दलको बैठक बसेको हो।  आज ४ बजे संसद बैठक बस्दै छ।   ...

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं, भदौ २२ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार संघीय संसदका दुवै सदन आह्वान भएकाले एमालले संसदीय दलको बैठक बोलाएको हो । बुधबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्न लागेको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । संघीय संसदको बैठक दिउँसो दिउँसो […]

काँग्रेसको संसदीय दलको बैठक बस्दै

नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नेपाली काँग्रेसले संसदीय दलको बैठक आज २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेगरी बोलाएको हो ।

काँग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न काँग्रेस संसदीय दलको बैठक संसद भवन बानेश्‍वरमा सुरु भएको हो । पछिल्लो पटक पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक बोलाइएको काँग्रेस संसदीय दलको बैठक दिउँसो दुई बजे भनिए पनि १ घण्टा ढिला गरी सुरु भएको हो […]

कांग्रेस संसदीय दलको बैठक सुरु

३ साउन, काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक संसद भवन  बानेश्‍वरमा सुरु भएको हो । पछिल्लो पटक पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक बोलाइएको कांग्रेस संसदीय दलको बैठक दिउँसो दुई बजे भनिए पनि १ घण्टा […]

काँग्रेस संसदीय दलको बैठक आइतबार

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक आइतबारका लागि तय गरिएको छ । आइतबार प्रतिनिधि सभा बैठक बस्नु अघि दलको बैठक बस्ने भएको हो । प्रतिनिधि सभा पुनर्स्थापना पछि पहिलो पटक दलको बैठक बस्न लागेको हो । सरकारले सर्वोच्च अदालतको आदेशअनुसार साउन ३ मा प्रतिनिधिसभा बैठक बोलाएको छ । यसअघि प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको […]