नयाँ दल दर्ताका लागि सनाखत गर्न जाँदै एकीकृत समाजवादी र लाेसपाका नेताहरु

काठमाडाैँ – नयाँ दल दर्ताका लागि निवेदन दिएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु सनाखतका लागि आज निर्वाचन आयोग जाँदैछन्। आयोगले बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म सनाखतका लागि समय निर्धारण गरेको छ। एमालेबाट विद्रोह गरी माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबाट अलग भएर […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादी रोजेका दुई सांसद एमालेको बैठकमा

प्रदेश २ मा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने भनेका २ जना सांसद एमालेको बैठकमा सहभागी भएका छन् ।प्रदेश २ मा एमालेबाट निर्वाचित १० सांसदले समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् । तर, एकीकृत समाजवादीमा सनाखत गर्ने सूचीमा रहेका २ जना प्रदेशसभा सदस्य शुक्रबार वीरगंजमा भईरहेको एमालेको प्रदेश कमिटी बैठकमा सहभागी भएपछि उनीहरु एमालेमै रहेको पुष्टि भएको हो ।प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ एकीकृत समाजवादी सनाखत गर्ने सुचीमा रहेका थिए । तर शुक्रबार वि

प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का १० जनाले गरे सनाखत

विराटनगर, १६ भदौ । नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् । निर्वाचन आयोग कार्यालय पुगेका १० मध्ये आठ जनाले सनाखत गरिसकेका छन् । प्रमाणपत्र हराएकाले उपेन्द्र घिमिरे र कृष्णकुमारी राई प्रदेशसभा सचिवालय गएका छन् । सचिवालयबाट फर्केर उनीहरुले पनि सनाखत गर्ने तयारी गरेका छन् । एमालेबाट अलग भएर […]

एकीकृत समाजवादी रोजेका प्रदेश १ प्रदेशसभा सदस्यले आज सनाखत गर्ने

विराटनगर : नेकपा (एमाले) विभाजनपछि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेका प्रदेश १ का सांसदहरुले आज सनाखत गर्ने तयारी गरेका छन्।प्रदेशसभा सांसदहरूलाई निर्वाचन आयोगले दल विभाजन भएको मितिदेखि २१ दिनभित्र दल रोज्न समय सीमा तोकेको छ। जसअनुसार प्रदेश १ का एमाले सांसदहरुले एकीकृत समाजवादी रोजेका सांसदहरुले बुधबार १२ बजे विराटनगरस्थित आयोगको कार्यालयमा सनाखतको तयारी गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र राईले जानकारी दिए।राईको नेतृत्वमा एकीकृत समाजवादीमा आवद्ध सांसदहरुले मंगलबार नै सनाखत गर्

एकीकृत समाजवादी रोज्ने सुदूरपश्चिमका सांसदहरु सनाखत गर्ने तयारीमा

नेकपा एमाले त्यागेर नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेका सुदूरपश्चिमका प्रदेश सांसदहरुले निर्वाचन आयोगमा गएर सनाखत गर्ने तयारी गरेका छन्। आवश्यक कागजी प्रकृया तयार पारिरहेको र केहीबेरमै निर्वाचन आयोगको...

यी हुन् नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्ने सांसद

माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि ५५ केन्द्रीय सदस्य र २९ जना सांसदले सनाखत गरेका छन्। बुधबार निर्वाचन आयोग पुगेर उनीहरुले सनाखत गरेका हुन्। नयाँ अध्यादेशअनुसार दल विभाजनका लागि...

सकियो नेकपा(एकीकृत समाजवादी) को सनाखत

नेकपा (एकीकृत समाजवादी)का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन्। नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर तिनीहरुले सनाखत गरेका निर्वाचन आयोगले जनाएको छ।...

नेकपा एकीकृत समाजवादी दर्ता गर्न एमालेका ५४ केन्द्रीय सदस्यले गरे सनाखत

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेकपा एमालेका ५४ केन्द्रीय सदस्यले सनाखत गरेका छन् । नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर ५४ जनाले सनाखत गरेका आयोग स्रोतले जनाएको छ । सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएपछि माधव नेपाल […]

झलनाथ खनालले दूतावासमार्फत गरे नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत

भारतको नयाँ दिल्लीमा उपचाररत नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् । दूतावासमार्फत नेता खनालले निर्वाचन आयोगलाई आफ्नो सनाखत नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा पठाएका हुन् ।‘दूतावासका कर्मचारीको समन्वयमा नेता खनालको सनाखत भएको छ । दूतावासका प्रतिनिधिहरू उहाँको सनाखत लिएर आयोग आउनुभयो र आयोगलाई जानकारी दिनुभयो’ नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोग परिसरमा उपस्थित सञ्चारकर्मीहरूलाई जानकारी दिए ।यसअघि आयोगले नयाँ

निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी)का नेताहरुको सनाखत जारी

काठमाडौं। निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको सनाखत जारी छ। नयाँ पार्टीमा अध्यक्ष प्रस्ताव गरिएका माधवकुमार नेपालसहित, रामकुमारी झाँक्री लगायतका नेताहरु आयोग पुगेका हुन्। उनीहरु चन्द्रागिरिबाट सिधैं निर्वाचन आयोग पुगेका हुन्। केन्द्रीय कमिटी बैठकका लागि एकीकृत समाजवादीका नेताहरु सोमबारदेखि चन्द्रागिरिमा थिए।