प्रधानन्यायाधीशको एकल इजलास बस्यो, पाँच मुद्दामा आदेश

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो इजलासमा तोकेका मुद्दामा आदेश गरेका छन्। बुधबारका लागि प्रधानन्यायाधीश राणाले आफ्नो एकलसहित ११ वटा इजलास तोकेका थिए। उनी बाहेकका न्यायाधीशको इजलास वुधबारपनि बस्न सकेन।   जबराले आफूलाई...

सम्बन्धित सामग्री

सर्वोच्चबाट दिउँसै बाहिरिए जबरा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।आफ्नो एकल इजलास गठन गरेर ६ वटा मुद्दा पेशीमा चढाएका जबरा ती मुद्दाहरूमा सुनुवाइ गरेर सर्वोच्चबाट बाहिरिएका हुन् ।सर्वोच्चको वेबसाइटमा ढिला गरी प्रधानन्यायाधीशको इजलाससम्बन्धी विवरण राखिएको छ ।उनले ६ वटै मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश गरे...

सर्वोच्चमा ६ मध्ये ४ इजलास बस्यो, तीन आदेश र १ थान फैसला

सर्वोच्च अदालतमा सोमवार ६ वटा इजलास तोकिएकोमा चिया ब्रेकपछि ४ वटा इजलासमा ३ आदेश र १ फैसला भएको छ, जसमध्ये दुईवटा इजलासबाट कारण देखाऊ आदेश जारी गरिएको छ भने अर्को इजलासबाट पनि आदेश जारी गरिएको छ।  त्यसैगरी चौथो इजलासबाट फैसला नै भएको छ । कुमार चुडालको एकल इजलास र बमकुमार श्रेष्ठको एकल इजलासबाट बन्दी प्रत्यक्षीकरण मुद्दामा विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरिएको छ। तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलासबाट पनि आदेश भएको छ। त्यसैगरी प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासले र...

सर्वोच्चमा ब्रेकअघि ३ इजलास, प्रधानन्यायाधीश सम्मिलित संयुक्त इजलास भने अनिश्चित

सर्वोच्च अदालतमा सोमवार ६ वटा इजलास तोकिएकोमा चिया ब्रेकसम्म तीनवटा इजलास बसेको छ । जसमध्ये दुईवटा इजलासबाट कारण देखाऊ आदेश जारी गरिएको छ भने अर्को इजलासमा सुनुवाइ भइरहेको छ । कुमार चुडालको एकल इजलास र बमकुमार श्रेष्ठको एकल इजलासबाट बन्दी प्रत्यक्षीकरण मुद्दामा विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरिएको छ। त्यसैगरी प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ जारी छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू र कुमार चुडालको संयुक्त इजलास तोकेको भएपनि हालसम्म उक्त इजलास बसेको छैन।

यसरी कति दिन चल्छ सर्वाेच्च न्यायालय ?

सहकर्मी न्यायाधीशहरूले इजलास बहिष्कार गरेको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले एकल इजलासमा बुधवार ५ थान मुद्दाको सुनुवाइ गरे । गत सोमवार र मंगलवार आफूबाहेक उनले इजलासको पेशी तोक्दै आएका थिए तर सहकर्मी न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका थिए । सुनुवाइ नै ठप्प भएको अवस्थामा उनी आफैंले एकल इजलास तोकेर बुधवार ५ वटा मुद्दामा आदेश गरेर न्यायालय ठप्प नरहेको सन्देश दिन खोजेका छन् । जबराको इजलासमा सन्तोषकुमार पाण्डेको मुद्दा तामेलीमा राख्ने निर्णय गरिएको छ । उनले लुम्बिनी प्रदेशका सभामुखविरुद्ध अदालतको ...

प्रधानन्यायाधीश जबरा आफैंले हेर्न थाले मुद्दा

काठमाडौँ । आफ्नो राजीनामा माग गर्दै न्यायाधीशले मुद्दा नहेरिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आफैं भने इजलासमा बसेका छन् । आफ्नो एकल इजलास राखेका उनले पाँचवटा मुद्दामा आदेश दिएका छन् । उनले अदालतको अपपहेलना, बन्दी प्रत्यक्षकीकरण र कालाबजार तथा कन्य केही कसर सम्बन्धी मुद्दा हेर्दै आदेश दिएका हुन् । लगतारमा छलफलमा जुटेका अरु न्यायाधीशले मुद्दा नहेर्नुका […]

सर्वोच्चमा संवैधानिक इजलास सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक इजलास सम्बन्धी मुद्दाको मिति आज (मंगलबार) तोकेको छ । अधिवक्ता डा। गणेश रेग्मीद्वारा गत भदौ १६ गते दर्ता गराइएको मुद्दामा न्यायाधीश हरि फुयाँलको एकल इजलास प्रधानन्याधीश विनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुद्दामाथि न्यायाधीश द्वय आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त […]

स्वास्थ्य क्षेत्रका मुद्दामा प्रधानन्यायाधीश पराजुलीको ट्रयाक रेकर्ड

प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्तगी माग गर्दै डा. गोविन्द केसी अनसन बसेको दुई घन्टामै सर्वोच्च अदालतले पक्रने आदेश गर्‍यो। सोमबार दिउँसो अनसन बस्नुअघि डा. केसीले जारी गरेको विज्ञप्ति र समाचारका आधारमा सर्वोच्चका एक शाखा अधिकृतले प्रतिवेदन बनाएका थिए। त्यसको दुई घन्टामै प्रधानन्यायाधीश पराजुलीले न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलास तोके। प्रतिवेदनको पक्षमा बहस गर्न पूर्व महान्यायाधीवक्तासमेत रहेका वरिष्ठ…