जोशीको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सम्बन्धित सामग्री

मुस्लिम नेता रजाको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ – नेपाली कांग्रेसले पार्टी धनुषाका महाधिवेशन प्रतिनिधि एवं नेपाल हज समितिका पूर्वअध्यक्ष मोहम्मद शोएब रजाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी नेपाल मुस्लिम सङ्घका संस्थापक केन्द्रीय सदस्यसमेत रहनुभएका रजाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । विसं २००७ असोज २ गते जन्मनुभएका […]

बस्नेतको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, २९ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य, पार्टीका पूर्व आमन्त्रित केन्द्रीय सदस्य पुरुषोत्तम बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, कांग्रेसका धरोहर बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान ४ बजे सिफल हाइट, काठमाडौँमा निधन भएको हो । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत […]

दक्षिण कोरियामा भागदौड भएको घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सोलमा हलोविनको अवसरमा जम्मा भएका मानिसहरूबीच भागदौड मच्चिँदा सयौंको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आइतबार ट्विटरमार्फत प्रधानमन्त्री देउवाले हलोविनको अवसरमा सोलमा गरिएको एक कार्यक्रममा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार, त्यहाँको सरकार र कोरियाली नागरिकप्रति समवेदना प्रकट गर्नुभएको हो । साथै प्रधानमन्त्री देउवाले […]

बेलायतकी महारानीको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेका छन् । ९६ वर्षीया एलिजाबेथको बिहीबार स्कटल्यान्डको वालमोरलमा निधन भएको थियो। रानी एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफूलाई माया गर्ने एक व्यक्तित्व गुमाएको देउवाले उल्लेख गरेका छन्। ‘रानीका सन १९६१ र सन १९८६ मा भएका दुई राजकीय भ्रमणलाई नेपालमा सादरपूर्वक स्मरण गरिन्छ,’ देउवाले एलिजाबेथका नेपाल भ्रमणको चर्चा गर्दै ट्विटमा भनेका छन्। एलिजाबेथ तत्कालीन राजा महेन्द्रको निम्तोम

जापानका पूर्वप्रधानमन्त्रीकाे निधनप्रति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत पूर्वप्रधानमन्त्री शिन्जोको निधनको खबर सुनेर दुःख लागेको उल्लेख गरेका छन् । ‘मेरो हार्दिक श्रद्धाञ्जली । उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनहुन्थ्यो’, प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् । उनले शोकको […]

गायक लामाको निधनमा प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त  गरेका छन् ।काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज बुधबार एक विज्ञप्ति जारी गर्दै लामा निधनप्रति देउवाले दुःख व्यक्त गरेको उल्लेख गरेका छन् । देउवाले लामाको निधनबाट मुलुकले गीत संगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधकलाई गुमाएको बताए ।नेपालको सांस्कृतिक क्षेत्रको श्रीवृद्धिमा लामाले पुर्याएको योगदान सदा स्मरणीय रहने विज्ञप्तिमा उल्लेख छ ।

श्रेष्ठको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस गण्डकी प्रदेशका उपसभापति एवम् गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठको पिता पुननारायण श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् ।काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले आज शोक वक्तव्य जारी गर्दै सभापति एवम् प्रधानमन्त्री देउवाले श्रेष्ठको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतात्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका हुन् । उनको आज ९५ वर्ष

प्रदेश पूर्वप्रमुख मल्लको निधनमा देउवाद्वारा दुःख व्यक्त

नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको काठमाडौंस्थित निदान अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार एक शोक वक्तव्यमार्फत गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, “नेपाली कांग्रेसका नेता, सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख, समाजसेवी, असल, वौद्धिक एवं शालिन व्यक्तित्वका धनी मेरा मित्र मोहनराज मल्लको असामयिक निधन भएको खबरले मलाई अत्यन्त दुःखित बनाएको

कांग्रेसका पूर्व उपसभापतिको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुल्मीका पार्टी पूर्व उपसभापति लक्ष्मणसिंह थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।  नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य थापाको बुधवार ७२ वर्षका उमेरमा गुल्मी दरबार गाउँपालिकास्थित निवासमा निधन भएको हो ।  सभापति देउवाले शोक सन्देशमार्फत थापाले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको सक्रिय योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । नेपाल शिक्षक संघ गुल्मीका संस्थापक अध्यक्ष थ...

सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना अग्रज व्यक्तित्व निरञ्जन कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । कोइरालाको भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज ७५ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । केशव कोइराला र नोना कोइरालाका सुपुत्र निरञ्जन कोइराला पार्टीका केन्द्रीय सदस्य डा.शेखर कोइरालाका दाजु हुन् । निरङ्कुश पञ्चायत