दक्षिण कोरियामा भागदौड भएको घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सोलमा हलोविनको अवसरमा जम्मा भएका मानिसहरूबीच भागदौड मच्चिँदा सयौंको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आइतबार ट्विटरमार्फत प्रधानमन्त्री देउवाले हलोविनको अवसरमा सोलमा गरिएको एक कार्यक्रममा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार, त्यहाँको सरकार र कोरियाली नागरिकप्रति समवेदना प्रकट गर्नुभएको हो । साथै प्रधानमन्त्री देउवाले […]