फेरियो कोदोको परिचय

काठमाडौँ,२६ मँसिर । पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवद्र्धनपछि महत्व बढ्दै गएको छ । कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियान चलाएको छ । बागलुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन् । पछिल्लो […]

सम्बन्धित सामग्री

गरिब परिचय पत्रको म्याद थपिने

६ चैत, काठमाडौं । सरकारले यसअघि वितरण गरेको गरिब परिचयपत्रको म्याद थप्ने भएको छ । २०७४ सालमा २५ जिल्लामा गरिब परिचय पत्र वितरण भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार विगत भएका गरिब परिचय पत्रको म्याद थप गर्ने र बाँकी जिल्लामा यसलाई विस्तार गरिँदैछ । यो अभियान मार्फत सरकारले अतिगरीब नागरिकको प्रिमियमको व्यवस्था गरी […]

किसानलाई परिचय पत्र वितरण

कृष्णपुर – कृष्णपुर नगरपालिकाका किसानलाई परिचय पत्र वितरण गर्न सुरु गरिएको छ। राष्ट्रिय कृषक समूह महासंघको सहकार्यमा नगरपालिकाले किसानलाई वर्गीकरण सहितको परिचय पत्र वितरण गर्न सुरु गरेको हो किसानलाई चार भागमा विभाजित गरेर परिचय पत्र वितरणको कार्य थालनी गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताए। उहाँका अनुसार भूमिहीन, सीमान्तकृत, किसान मजदुरलाई एक श्रेणी, […]

किसानलाई वर्गीकरणसहितको परिचय पत्र वितरण सुरु

कञ्चनपुर ः कृष्णपुर नगरपालिकाका किसानलाई परिचय पत्र वितरणको कार्य सुरु गरिएको छ। नगरपालिका र राष्ट्रिय कृषक समूह महासंघको संयुक्त सहकार्यमा किसानलाई वर्गीकरणसहितको परिचय पत्र वितरणको कार्य सुरु गरिएको हो।किसानलाई चार भागमा विभाजित गरी परिचय पत्र वितरणको कार्य सुरु गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लाल बहादुर धामीले बताए।उनका अनुसार भूमिहीन, सीमान्तकृत, किसान मजदुरलाई एक श्रेणी, साना किसान, मझौला किसान र ठूला किसानलाई अलग अलग श्रेणीमा वर्गीकरण गरी परिचय पत्र उपलब्ध गराउने

काठमाडौंमा राष्ट्रिय परिचय पत्र वितरण सुरु

काठमाडौं : असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचय पत्र वितरण भइरहेको छ। निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको छ भने मतदाता नामावलीसँगै राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको हो।सरकारले परिचय पत्र वितरण सुरु गरे पनि सेवा लिन आउने जनताले भने सजह नभएको भन्दै गुनासो गरेका छन्। काठमाडौं महानगरपालिका भित्रका नागरिकको लागि राष्ट्रिय  सभागृहमा राष्ट्रिय परिचय पत्र बनाउने व्यवस्था गरको छ।परिचयपत्र बनाउनको लागि सर्वसाधरणहरू बिहान ४

परिचय खुल्‍ने कागजात देखाएर मतदान गर्न पाउने

२८ वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीयत तह निर्वाचनमा मतदाताले मतदाता परिचय पत्र नभए पनि परिचय खुल्‍ने कागजात देखाएर भोट हाल्न पाउने भएका छन् । बुधबार आयोगले एक विज्ञप्ति जारी गर्दै मतदाताले परिचय खुल्‍ने कागजातबाट मतदान गर्न पाउने गरी व्‍यवस्था मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको जनाएको छ । तर मतदाता नामावलीमा नाम भएकाहरुले मात्र […]

तपाईको मतदाता परिचय पत्र हराएको भए यसरी हाल्नुहोस् भोट

अब मतदाता परिचय पत्र हराएमा नागरिक एपको सहायताले भोट हाल्न सकिने भएको छ । तपाईको मतदाता परिचय पत्र हराइहाल्यो भने पनि डर मान्नु पर्ने अवस्था छैन् । भोट हाल्ने तरिका बुझ्नका लागि तलको प्रक्रिया प्रयोग गर्नुपर्ने हुन्छ । यसका लागि सर्वप्रथम यस लिकंमा क्लिक गर्नुहोस् । त्यसपछि आफ्नो जिल्ला, स्थानिय निकाय र मतदान केन्द्र छनोट गरि आफ्नो मतदाता परिचय पत्र नम्बर खोज्नुहोस् र...

राष्ट्रिय परिचय पत्र वडामा

राष्ट्रिय परिचय पत्र बनाउन जिल्लाका नागरिकको उत्साहजनक सहभागिता देखिएको छ। वडा तहबाटै परिचय पत्रका लागि विवरण सङ्कलन अभियान सुरु भएपछि नागरिकको उत्साहजनक सहभागिता रहेको हो।...

दोलखामा अब बारअनुसार परिचय पत्र वितरण हुने

दोलखा- जिल्ला प्रशासन कार्यालय दोलखाले स्थानीय तहअनुसार फरक फरक दिनमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । परिचय पत्रका लागि दैनिक धेरै युवाहरू रातभर कार्यालयमै सुतेर लाइन बस्दासमेत परिचय वितरण गर्न नसेपछि बारअनुसार स्थानीय तह छुट्याएको हो ।जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाले बिहीबारदेखि लागू हुने गरी स्थानीय तहअनुसार छुट्टाछुट्टै दिन परिचय […]

आठ हजार मुक्तकमलरी परिचय पत्रविहीन

सरकारले कमलरी प्रथा मुक्त घोषणा भएको आठ वर्ष बितिसक्दा समेत करिब आठ हजार मुक्त कमलरीले सरकारी परिचय पत्र पाउन सकेका छैनन् ।सरकारी परिचय पत्र प्राप्त गर्न नसक्दा उनीहरू विभिन्न सेवा सुविधाबाट समेत वञ्चित हुने गरेका छन् । सरकारले ०७० असार १३ गते देशलाई कमलरीमुक्त घोषणा गरेको थियो तर अहिलेसम्म पनि आधा बढी मुक्त कमलरीले परिचय […]