आठ हजार मुक्तकमलरी परिचय पत्रविहीन

सरकारले कमलरी प्रथा मुक्त घोषणा भएको आठ वर्ष बितिसक्दा समेत करिब आठ हजार मुक्त कमलरीले सरकारी परिचय पत्र पाउन सकेका छैनन् ।सरकारी परिचय पत्र प्राप्त गर्न नसक्दा उनीहरू विभिन्न सेवा सुविधाबाट समेत वञ्चित हुने गरेका छन् । सरकारले ०७० असार १३ गते देशलाई कमलरीमुक्त घोषणा गरेको थियो तर अहिलेसम्म पनि आधा बढी मुक्त कमलरीले परिचय […]