ट्राफिक प्रहरीले चाडपर्व लक्षित चेकिङ गर्ने तयारी

काठमाडौंः ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’को व्यवस्था गर्न लागेको हो। कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले…

सम्बन्धित सामग्री

ग्रामीण क्षेत्रको ‘चेकिङ’ र ‘चेतना’ अभियानमा पर्वत ट्राफिक

पर्वत : प्रायः बजार र लोक मार्ग केन्द्रित हुनुपर्ने पर्वतको ट्राफिक प्रहरीले ग्रामीण  क्षेत्रमा उपस्थिति बाक्लो बनाउँदै ग्रामीण सडक यात्रालाई सुरक्षित बनाउने अभियान सञ्चालन गरेको छ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा कास्कीमार्फत गण्डकी प्रदेशका सबै जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूबाट एकै साथ सञ्चालन भइरहेको ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी कार्यक्रम, २०८०’ सुरु गरिएको हो।ग्रामीण सडक व्यवस्थापनमा जनताको सहभागिता र सं

होली विशेष चेकिङ : मापसे गरी सवारी चलाउने  १३९ जना कारवाहीमा

काठमाडौं : ट्राफिक प्रहरीले होलीको बहानामा मदिरा पिएर सवारीसाधन चलाउने १ सय ३९ जनालाई काठमाडौँ उपत्यकामा कारबाही गरेको छ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार होलीलाई मर्यादित एवं सुरक्षित बनाउन उपत्यकाका विभिन्न स्थान तथा नाकासहित ६८ स्थानमा गरिएको विशेष चेकिङका क्रममा १ सय ३९ जना चालक मदिरा पिएर सवारीसाधन चलाउँदै गरेको अवस्थामा फेला परेका हुन्।आजै गरिएको विशेष चेकिङकै क्रममा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने १५ जनालाई पनि नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएक

लामो दुरीका बसमा २ जना चालक नराख्नेमाथि प्रहरीको कडाइ

लामोदुरीका बसमा २ जना चालक नराख्ने ४१ वटा सवारी साधनमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।  काठमाडौँको नागढुंङगा नाकामा एप मार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल भएको नपाइएपछि कारबाही गरिएको हो ।   काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार "TRAFFIC COMMUNICATION APPLICATION" मा  शुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमति पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड गरेपछि नागढुंगा नाकासहित सा

ट्राफिक प्रहरीको विशेष चेकिङ टोली: यी स्थानमा ट्राफिक प्रहरीले गर्दै छ कडा चेकिङ

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दशैँ लगायत चाडपर्व सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरेको छ। दशैँ, तिहार र छठ पर्वका अवसरमा गरिने सुरक्षा योजना बनाएको हो। जस अनुसार प्रहरीले विशेष चेकिङ टोली खटाएको छ। सादा र सिभिल पोसाकमा गरेर काठमाडौं उपत्यकाभित्र १ हजार ४ सय ६८ ट्राफिक प्रहरी…

ट्राफिक प्रहरीको विशेष चेकिङ : २० सवारी साधन कारबाहीमा, १६ नियन्त्रणमा

काठमाडौंको थानकोटमा सोमबार गरिएको विशेष  चेकिङका क्रममा अवस्था ठिक नभएका विङगर,हाईस र टाटासुमोलगायतका २० वटा भाडाका सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । यस्तै १६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको हो । चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाईटहरु नभएका, टायर धेरै  घसिएका लगायत अवस्था ठिक नभएका २० सवारी साधनलाई कारबाही  १६ सवारी साधनलाई नियन्त्रणमा  लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्

उपत्यकाका सबै नाकामा ट्राफिक प्रहरीले विशेष जाँच गर्ने

काठमाडाैं । चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरेर ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले उपत्यकामा चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’ को व्यवस्था गर्न लागेको हो । उपत्यका थानकोट, नागढुङ्गा, जगाति, फर्पिङ, बाइपास […]

चाडपर्व लक्षित विशेष जाँच सुरु गर्दै ट्राफिक प्रहरी

ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’को व्यवस्था गर्न लागेको हो ।कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, बाइपास, बालाजुलगायतका स्थानमा लामो दूरीका सवारीसाधनलाई विशेष जाँचको व्

स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ, २५४ जना विद्यार्थी चालक कारवाहीमा

ट्राफिक प्रहरीले काठमाडौं उपत्यका भित्र गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज २५४ चालकमाथि कारवाही गरेको छ । बिहान ५ बजे देखि ८ बजे सम्म गरिएको चेकिङका क्रममा सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १२ जना, कागजपत्र साथमा नभएका ११ जना र अन्य कसुरमा २ जना विद्यार्थी चालकहरु कारवाहीमा परेको हुन् । चेकिङकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य २ सय २९ जना चालकलाई पनि कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

आज होली: बिहानैबाट मापसे चेकिङ

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकामा १३ सय बढी ट्राफिक प्रहरी खटाएको छ । महाशाखाले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा होली सुरक्षाका लागि १ हजार ३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएको हो । ती ट्राफिक प्रहरीले उपत्यकाका ६८ स्थानमा चेकजाँच गर्नेछन् । महाशाखाले होली […]

आज होली: बिहानैबाट मापसे चेकिङ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकामा १३ सय बढी ट्राफिक प्रहरी खटाएको छ । महाशाखाले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा होली सुरक्षाका लागि १ हजार ३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएको हो । ती ट्राफिक प्रहरीले उपत्यकाका ६८ स्थानमा चेकजाँच गर्नेछन् । महाशाखाले […] The post आज होली: बिहानैबाट मापसे चेकिङ appeared first on राजधानी राष्ट्रिय दैनिक.